बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १०, २०७७
|
|
२२ पटक हेरिएको
Shares
बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
  • आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड पक्षीय प्रदेशसभा सदस्यहरुले आज पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
  • अविश्वासको प्रस्ताव दर्ता गर्नेमा ४५ जना प्रदेशसभा सदस्यहरु छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड पक्षीय प्रदेशसभा सदस्यहरुले आज पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्नेमा ४५ जना प्रदेशसभा सदस्यहरु छन् । उनीहरु हस्ताक्षरसहित विहान प्रदेशसभाको सचिवालय पुगेका थिए । अविश्वासको प्रस्तावकमा प्रदेशसभाका आन्तरिक मामला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल छन् । उनले आजै पदबाट राजीनामा दिएर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

बागमती प्रदेशसभामा एक सय १० सदस्य छन् । बहुमतका लागि ५६ सदस्य आवश्यक पर्छ । आज अविश्वासको प्रस्ताव दर्तासँगै मुख्यमन्त्री पौडेल अल्पमतमा परेका छन् । अब उनले बहुमतका लागि अन्य दलको साथ लिनुपर्ने हुन्छ ।

यसैगरी, बागमती प्रदेशका आन्तरिक मामलामन्त्री शालिकराम जमरकट्टेलका अलावा सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्दोगमन्त्री अरुण नेपालले पनि आजै राजीनामा दिएका छन् । उनीहरु सबै प्रचण्ड र माधवकुमार नेपाल पक्षधरका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी फुटेपछि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । यसले फुटको असर तल्लो निकायसम्म पर्न

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा नेता र सांसद विरुद्धको अवहेलना : प्रमाण पेश गर्न सर्वोच्चको आदेश
रास्वपा नेता र सांसद विरुद्धको अवहेलना : प्रमाण पेश गर्न सर्वोच्चको आदेश
Nora Fatehi recreates Sushmita Sen’s ‘Dilbar’ song in John Abraham’s ‘Satyameva Jayate’
Nora Fatehi recreates Sushmita Sen’s ‘Dilbar’ song in John Abraham’s ‘Satyameva Jayate’
प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामासँग पेस्तोल र गोली बरामद
प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामासँग पेस्तोल र गोली बरामद
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै नाराबाजी, स्थिति तनावपूर्ण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै नाराबाजी, स्थिति तनावपूर्ण
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार
सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार
सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता
सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता
छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमा र परिवारको आग्रह
छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमा र परिवारको आग्रह
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो

तपाईंले छुटाउनुभयो कि?