पोखरामा फेरी महायोग साधना तथा दीक्षा कार्यक्रमको तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
पोखरामा फेरी महायोग साधना तथा दीक्षा कार्यक्रमको तयारी

सारांश

  • पोखरा २५ फागुन  पोखरा लेखनाथ महानगरपालिका वडा नं.
  • ३ नदिपुरमा रहेको नारायण स्थान धार्मिक विकास समिति, पाशुपत महायोग सिद्ध साधना केन्द्रको आयोजनामा पोखरामा वृहत महायोग साधना एवम् दीक्षा कार्यक्रम हुने भएको छ ।
  • महायोगी सिद्धबाबा श्री १००८ डा.

पोखरा २५ फागुन 

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३ नदिपुरमा रहेको नारायण स्थान धार्मिक विकास समिति, पाशुपत महायोग सिद्ध साधना केन्द्रको आयोजनामा पोखरामा वृहत महायोग साधना एवम् दीक्षा कार्यक्रम हुने भएको छ ।

महायोगी सिद्धबाबा श्री १००८ डा. श्री वैष्णव कृष्णदासजी महाराजको समुपस्थितिमा हुने साधना फागुन २६ गतेदखि २९ गतेसम्म नदीपुरस्थित साधना केन्द्रमा गरिने केन्द्रका संयोजक भोला वरालले वताए । उनले साधना विहान पौने ६ वजे र बेलुका ४ वजे गरि दैनिक दुई पटक गरिने पनि जानकारी गराएका छन् ।

जन्मजन्मान्तरका संग्रहीत पुण्य संस्कारहरुको प्रबल उदयका कारण उत्पन्न वैराग्यले बाल्यावस्थामै गृह त्याग गरी अध्यात्म पथमा समर्पित महायोगी सिद्धबाबाले श्रीधाम अयोध्यास्थित श्रीमणिरामदासजीको छाउनीपीठबाट आदि–वैदिक–सनातन–रामानन्दीय ‘श्री’ सम्प्रदाय अन्तर्गतको वैष्णव सन्यास दीक्षामा दीक्षित भएका डा. कृष्णदासजी महाराजको समुपस्थितिका हुने ध्यान साधना कार्यक्रमबाट धेरैले सेवा पाउने पनि वरालले वताए ।

वि.सं. २०६५ साल र वि.सं. २०७२ सालको रामनवमीको अवसर पारी सुनसरी जिल्लाको प्राचिन चतराधाम र कास्की जिल्लाको पोखरामा विना अक्सिजन नौ दिने ‘भू–समाधि’ लिनुभएको वरालले वताए ।

साथै उनले महायोग ध्यान गर्नाले मानिसमा तनाव दुरहुने रोग व्याधिसंग लड्न सक्ने क्षमता वृद्धि हुने साथै महायोग गर्दा साधक आफैले केही नगरी आफै हुने उनले वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
‘हामी देश र जनताका लागि काम गर्दैछौं, आफ्ना लागि होइन’: प्रधानमन्त्री ओली
विपन्न आप्रवासीलाई भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ गर्ने तयारीमा अमेरिका
विपन्न आप्रवासीलाई भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ गर्ने तयारीमा अमेरिका
प्रधानमन्त्रीज्यूको आदेशै कडा
प्रधानमन्त्रीज्यूको आदेशै कडा
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
आजदेखि फुटबल खेलाडीको कोरोना परीक्षण
आजदेखि फुटबल खेलाडीको कोरोना परीक्षण
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित
मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित
कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा
कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा

तपाईंले छुटाउनुभयो कि?