बाजुरमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
३० पटक हेरिएको
Shares
बाजुरमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

सारांश

  • बाजुरा।
  • बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ।
  • राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति एकबजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो।

बाजुरा। बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति एकबजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो। बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ। गएराति पनि ११ बजेर ५८ मिनेटमा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

यस्तै वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि गोरखा केन्द्रविन्दु भएर चैत २८ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा चैत १८ गते दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।

(https://ctlsites.uga.edu)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?