बाजुरामा भूकम्पको धक्का महसुस

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०८०
|
|
३२ पटक हेरिएको
Shares
बाजुरामा भूकम्पको धक्का महसुस

सारांश

  • काठमाडौँ ।
  • बाजुरामा आज बिहान भूकम्प गएको छ ।
  • बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.

काठमाडौँ । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।

बाजुराको कोल्टी केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?