बाढीबाट चालीस लाखको क्षति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
बाढीबाट चालीस लाखको क्षति

सारांश

  • सप्तरी, ६ भदौ ।
  • हालै आएको बाढीका कारण विद्युत् वितरण केन्द्र राजविराजमा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।
  • वितरण केन्द्रका कार्यालय प्रमुख रामउदगार साहकाअनुसार छवटा विद्युत् ट्रान्सफर्मर पूर्णरुपमा जलेका, ७० वटा विद्युत् पोल ढल्नुका साथै विद्युत् तारमासमेत क्षति भएको थियो ।

सप्तरी, ६ भदौ । हालै आएको बाढीका कारण विद्युत् वितरण केन्द्र राजविराजमा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।

वितरण केन्द्रका कार्यालय प्रमुख रामउदगार साहकाअनुसार छवटा विद्युत् ट्रान्सफर्मर पूर्णरुपमा जलेका, ७० वटा विद्युत् पोल ढल्नुका साथै विद्युत् तारमासमेत क्षति भएको थियो ।

विद्युत् विच्छेद हुँदा करिब ५८ हजार ग्राहक प्रभावित भएका थिए । ठाउँ ठाउँमा पोल र तार खस्दा तथा ट्रन्सफर्मरमा आगो लागेर क्षति हुँदा त्यसलाई पुनः व्यवस्थित गर्न वितरण केन्द्रलाई धौधौ परेको थियो । अहिले विभिन्न ठाउँमा विद्युत् मर्मत भइरहेको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेनाल्टी चुकेका मेस्सीका नाममा जोडिए यि चार खराब तथ्य
पेनाल्टी चुकेका मेस्सीका नाममा जोडिए यि चार खराब तथ्य
मैत्रिपुर्ण फुटवलमा अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी
मैत्रिपुर्ण फुटवलमा अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी
गायक यमन माझीको जुध्यो नजर बोलको गीत तथा भिडियो बजारमा
गायक यमन माझीको जुध्यो नजर बोलको गीत तथा भिडियो बजारमा
उदयपुर प्रहरी लाई फेरी ठुलो सफलता आहिले सम्मकै धेरै परीणामको लागुऔषध पक्राउ।
टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते
टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते
कुरिनटारमा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध
कुरिनटारमा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध
टी-२० विश्वकपका निम्ति खेलाडी छनोट
टी-२० विश्वकपका निम्ति खेलाडी छनोट
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे र एम्बुलेन्स सेवा ठप्प
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे र एम्बुलेन्स सेवा ठप्प
कृषकलाई सरकारले दिने भनेको अनुदान नदिएपछी वडा अध्यक्ष सहित अनशनमा
कृषकलाई सरकारले दिने भनेको अनुदान नदिएपछी वडा अध्यक्ष सहित अनशनमा
सुनकाण्डकाे माैका छाेप्दै राजधानिमा गुण्डाहरू सक्रिय
सुनकाण्डकाे माैका छाेप्दै राजधानिमा गुण्डाहरू सक्रिय

तपाईंले छुटाउनुभयो कि?