सिस्नेरी खानेपानी आयोजनालाई २६ अर्ब लाग्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सिस्नेरी खानेपानी आयोजनालाई २६ अर्ब लाग्ने

सारांश

  • मकवानपुरमा अवस्थित सिस्नेरी खोला खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब २६ अर्बरुपैयाँ लागत पर्ने देखिएको छ ।
  • काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)ले गरेको पूर्वसम्भाव्यता अध्ययनले सिस्नेरी खानेपानी आयोजनाको काम सम्पन्न गर्न करिब २६ अर्ब लगानी आवश्यक पर्ने देखाएको हो ।
  • बोर्डले ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति सहज गर्ने उद्देश्यलेमकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन थालेको छ ।

मकवानपुरमा अवस्थित सिस्नेरी खोला खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब २६ अर्बरुपैयाँ लागत पर्ने देखिएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)ले गरेको पूर्वसम्भाव्यता अध्ययनले सिस्नेरी खानेपानी आयोजनाको काम सम्पन्न गर्न करिब २६ अर्ब लगानी आवश्यक पर्ने देखाएको हो ।

बोर्डले ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति सहज गर्ने उद्देश्यलेमकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन थालेको छ ।

भ्याली बोर्डका कार्यकारी निर्देशक डा। संजीवविक्रम राणाले प्रारम्भिक अध्ययन अनुसार सिस्नेरी खोला खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब २६ अर्ब लागत लाग्ने जानकारी गराएकाछन् ।

“‘मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी भइरहेको छ,”उनले भने, “यो उपत्यकाका लागि मेलम्चीको विकल्पका रुपमा दोस्रो ठूलो आयोजना हुनेछ ।” कारोबार दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?