रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
४४ पटक हेरिएको
Shares
रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित

सारांश

  • खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
  • हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहीबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको मेयर इवन राईले बताए ।
  • विद्यालयमा नियमित रुपमा हाजिर नहुने, पटक–पटक रक्सी पिएर विद्यालय जाने, व्यवस्थापन समिति र प्रअलाई नटेर्नेलगायतका गैरजिम्मेवार क्रियाकलाप देखाएको भन्दै अभिभावक पटक–पटक डेलिगेसन आएको आधारमा शिक्षा नियमावलीअनुसार निलम्बन गर्नका लागि नगर कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहीबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको मेयर इवन राईले बताए ।

विद्यालयमा नियमित रुपमा हाजिर नहुने, पटक–पटक रक्सी पिएर विद्यालय जाने, व्यवस्थापन समिति र प्रअलाई नटेर्नेलगायतका गैरजिम्मेवार क्रियाकलाप देखाएको भन्दै अभिभावक पटक–पटक डेलिगेसन आएको आधारमा शिक्षा नियमावलीअनुसार निलम्बन गर्नका लागि नगर कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिएको छ । छानबिनका क्रममा अवकाश दिन नपर्ने अवस्था देखिए पुनः शिक्षकमाथिको निलम्बन फुकुवा हुने प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा
बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा
प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री
प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज
टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपे्रड सिम दिने
टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपे्रड सिम दिने
१८ किलाे  सुन खर्चेर पुरानै शैलीमा बन्याे मनकामना मन्दिर !
१८ किलाे सुन खर्चेर पुरानै शैलीमा बन्याे मनकामना मन्दिर !
‘ठग्स अफ हिन्दुस्तान’ काे अाेराली लागेकाे हरिणकाे चाल !
‘ठग्स अफ हिन्दुस्तान’ काे अाेराली लागेकाे हरिणकाे चाल !
कोरियन कम्पनीले अब नेपालमै गाडी बनाउने, १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत
कोरियन कम्पनीले अब नेपालमै गाडी बनाउने, १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत
कांग्रेसभित्र पदाधिकारी मनोनयनमा किचलो
कांग्रेसभित्र पदाधिकारी मनोनयनमा किचलो
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
प्रदेशसभाको गेटमा यौन शोषणमा परेकी महिलाद्वारा न्यायका लागि हारगुहार