बाढी पीडितलाई सहयोग गर्न रेणु दाहालको यस्तो अपिल

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
५१ पटक हेरिएको
Shares
बाढी पीडितलाई सहयोग गर्न रेणु दाहालको यस्तो अपिल

सारांश

  • चितवन ।
  • अविरल वर्षाका कारण मुलुकका विभिन्न भाग डुवानमा परेका छन् ।
  • हजारौं घरवारविहीन भएका छन् ।

चितवन । अविरल वर्षाका कारण मुलुकका विभिन्न भाग डुवानमा परेका छन् । हजारौं घरवारविहीन भएका छन् । यस्तो विपतको घडीमा बाढी प्रभावित क्षेत्रका व्यक्तिहरुलाई सबैले मिलेर सहयोग गर्न भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले अपिल गरेकी छिन् ।

अाज एक विज्ञप्ती जारी गर्दै मेयर दाहालले सहयोगी हातहरुबाट प्राप्त सहयोगलाई भरतपुर महानगरभित्र एकद्वार प्राणालीबाट वितरण गर्ने पनि बताएकी हुन् ।

हेर्नुहोस् विज्ञप्ति

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठकमा गायक प्रकाश सपुतको गीतले प्रवेश पाएपछि…
प्रतिनिधिसभा बैठकमा गायक प्रकाश सपुतको गीतले प्रवेश पाएपछि…
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !
प्रतिवादीले इजलासमै मर्ने अभिव्यक्ति दिएपछि…
प्रतिवादीले इजलासमै मर्ने अभिव्यक्ति दिएपछि…
हट्ने भए काठमाडौंका १८ पेट्रोल पम्प (सूचीसहित)
हट्ने भए काठमाडौंका १८ पेट्रोल पम्प (सूचीसहित)
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
जसपाकी सांसद अमृता अग्रहरि एमाले प्रवेश, ओलीले गरे स्वागत
जसपाकी सांसद अमृता अग्रहरि एमाले प्रवेश, ओलीले गरे स्वागत
विमानस्थल बनाउन ७७ करोडको योजना
विमानस्थल बनाउन ७७ करोडको योजना
यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !
यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !
पेन्सनबाट विद्यार्थीलाई खाजा
पेन्सनबाट विद्यार्थीलाई खाजा