राष्ट्रिय संस्कृति नीति तर्जुमा गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
४२ पटक हेरिएको
Shares
राष्ट्रिय संस्कृति नीति तर्जुमा गरिने

सारांश

  • काठमाडौँ ।
  • सरकारले आगामी वर्ष राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने भएको छ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा नेपाली संस्कृति प्रवर्द्धनमा विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

काठमाडौँ । सरकारले आगामी वर्ष राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा नेपाली संस्कृति प्रवर्द्धनमा विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । पशुपति र लुम्बिनीलाई विशिष्टीकृत अध्ययनस्थलका रूपमा विकास गरिने भएको छ ।

सरकारले नेपाली संस्कृति प्रवर्द्धन, ऐतिहासिकस्थलका उत्खनन, तिलौराकोट र जनकपुरलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्न प्रयत्न गर्ने नीति पनि सरकारले लिएको छ । धार्मिक तथा सांस्कृतिक स्थललाई सुन्दर बनाएर धार्मिक पर्यटन प्रवर्द्धन गरिने भएको छ ।

सरकारले ‘हाम्रो सम्पदा, राम्रो सम्पदा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पनि सरकारले आगामी वर्ष काम गर्ने भएको छ । सरकारले स्रष्टा संरक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रकृति र संस्कृतिको संयोजन गरी पर्यटन प्रवर्द्धन गरिने नीति पनि सरकारले लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानियबासिलाइ धम्कि दिँदै नेपाली सेना
शनिबार रातिदेखि मनसुन थप शक्तिशाली हुने महाशाखाको प्रक्षेपण: पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले लामो दूरीको यात्रा गर्दा सतर्कता अपनाउन आह्वान
शनिबार रातिदेखि मनसुन थप शक्तिशाली हुने महाशाखाको प्रक्षेपण: पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले लामो दूरीको यात्रा गर्दा सतर्कता अपनाउन आह्वान
लाइफ इन्स्योरेन्सको कारोबार सर्वाधिक बढ्यो
लाइफ इन्स्योरेन्सको कारोबार सर्वाधिक बढ्यो
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
क्यानडा पठाइदिन्छु भन्दै १२ लाख लिएर मान्छे बेच्न थालेपछि…
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या
प्रचण्ड र बाबुराम भेट हुँदा पनि बोलेनन्
प्रचण्ड र बाबुराम भेट हुँदा पनि बोलेनन्
क्वारेन्टाइनका सुरक्षागार्डले मट्टीतेल छर्किएर आफैंलाई जलाए
क्वारेन्टाइनका सुरक्षागार्डले मट्टीतेल छर्किएर आफैंलाई जलाए
ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको सदनलाई जानकारी
ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको सदनलाई जानकारी
​पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज, आइतबारदेखि काममा फर्कने
​पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज, आइतबारदेखि काममा फर्कने