बाबुराम हिँडेको बाटोमा रुख तगारो !
सारांश
- काठमाडौं १४ वैशाख ।
- नयाँ शक्ति पार्टीका संयाेजक डा बाबुराम भट्टराईलाइ एयटा रूखले राेकिदिएकाे छ ।
- भट्टराई शुक्रवार आफ्नो निर्वाचन क्षेत्र गोरखा जाँदै थिए ।
काठमाडौं १४ वैशाख । नयाँ शक्ति पार्टीका संयाेजक डा बाबुराम भट्टराईलाइ एयटा रूखले राेकिदिएकाे छ ।
भट्टराई शुक्रवार आफ्नो निर्वाचन क्षेत्र गोरखा जाँदै थिए ।कच्ची मोटरबाँटो हुँदै कार्यक्रमस्थल तर्फ जाँदै गरेका बाबुरामको यात्रालाई एउटा रुखले रोकिदियो ।
सालघारीको बाटोमा एउटा ठूलो रुख सडक वारपार हुनेगरि तेर्सिएको कारण उनी केहीबेर राेकीकाे बताइएकाे छ ।
‘कार्यक्रम स्थलमा पुग्नै लागेको वेलामा अकस्मात रुख लडेर बाटो छेकेपछि क्या फसाद ! भट्टराईले फोटो सहित ट्वीट गरेका छन् । सहयोगीहरुका अनुसार अहिले भने गन्तव्य स्थलमा पुगेका छन् ।
बाबुरामसँगै नयाँ शक्तिका गोरखा जिल्ला संयोजक रमेश पोखरेल पनि कार्यक्रममा जाँदै थिए ।
कार्यक्रम स्थल पुग्नै लागेको वेलाम अकस्मात रूख लडेर बाटो छेकेपछि! क्या फसाद!! pic.twitter.com/fhylFjDsNH
— Baburam Bhattarai (@brb1954) April 27, 2018
Milan Xr
Aba nimta aayao gayahunxa
हरि अधिकारी
अन्त्यमा गएर राजनितिक बाटो मा पनि रुखनै तगारो हुनेछ।रुख चिन्ह लियर चुनाव लडेका कारण राजनितीनै समाप्त हुने खतरा।
Kishor Manandhar Nhelima
रामो। कुरा। होनि