बालाजुमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बालाजुमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सारांश

  • काठमाडौं,  ८  चैत, काठमाडौंको बालाजु चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
  • बुधबार राति सवा १२ बजे बा ७९ प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुंदा चालक, नुवाकोट बेलकोट नगरपालिका ३ घर भएका अन्दाजी २१ बर्षीय सुनिल पुडासैनीको मृत्यु भएको हो ।
  • घाइते भएका पुडासैनीको गम्भिर घाइते भई उपचारको क्रममा शिक्षण अस्पताल महराजगंज मृत्यु भएको हो ।

काठमाडौं,  ८  चैत, काठमाडौंको बालाजु चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधबार राति सवा १२ बजे बा ७९ प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुंदा चालक, नुवाकोट बेलकोट नगरपालिका ३ घर भएका अन्दाजी २१ बर्षीय सुनिल पुडासैनीको मृत्यु भएको हो । घाइते भएका पुडासैनीको गम्भिर घाइते भई उपचारको क्रममा शिक्षण अस्पताल महराजगंज मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी सवार कलंकी बस्ने नुवाकोट बेलकोट गढी ५ का नवराज मुडभरी घाइते भएका छन् । उनको पिपुल्स मेडिकल कलेज नयाँबजारमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?