बामदेव भन्छन्, ‘ठूलै षड्यन्त्र भयो’, रामचन्द्र भन्छन् ‘अन्तर्घात’

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
१०
|
४२ पटक हेरिएको
Shares
बामदेव भन्छन्, ‘ठूलै षड्यन्त्र भयो’, रामचन्द्र भन्छन् ‘अन्तर्घात’

सारांश

  • काठमाडौँ ।
  • बर्दिया क्षेत्र नम्बर १ बाट पराजित एमाले उपाध्यक्ष बामदेव गौतमले ठूलै षड्यन्त्रका कारण आफू पराजित भएको दाबी गरेका छन् ।
  • नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्ता उनले भनेका छन्, मैले यसलाई अनपेक्षित रुपमा लिएको छु ।

काठमाडौँ । बर्दिया क्षेत्र नम्बर १ बाट पराजित एमाले उपाध्यक्ष बामदेव गौतमले ठूलै षड्यन्त्रका कारण आफू पराजित भएको दाबी गरेका छन् ।

नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्ता उनले भनेका छन्,

मैले यसलाई अनपेक्षित रुपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा मैले पहिला सबै मूल्यांकन गरेर, तथ्य प्रमाणहरु जुटाउनुपर्ला भन्ने लागेको छ ।
प्रशस्तै षडयन्त्र भएको पाइएको छ । त्यसैले प्रमाण जुटाउन पर्ने बेला भएको छ ।

यता, काँग्रेस नेता रामचन्द्र पौडेलले पार्टी भित्रैको अन्तर्घातको कारण आफू पराजित भएको बताएका छन् ।

उनले भने, ‘बाम गठबन्धनभन्दा पनि पार्टीभित्र कै आन्तरिक कारणले हामी पराजित भएका छौँ ।’

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Narendra Bohara

    Babai n Bhada hereko bhaye yesto hudain thiyo

    Comment Author

    Mohan Kayasta

    Politics and only politics. Hire and Fire to become at the Top.

    Comment Author

    M.p. Sharma

    J hunu thheayo teei vaeiyo

    Comment Author

    Jagadish Gautam

    हैन पौडेलज्युको निर्वाचन क्षेत्रका काङ्ग्रेस लाइनि देउवाजिले मिलाइदिन भ्याएनछन क्याहो।

    Comment Author

    Babu Ram

    A sathi ho harsewekarna siknuhosss

    Comment Author

    Rishi D Palpali

    चुनाव को बेलामा मात्र गाउँ पस्ने, आरु बेलामा राज्धानी बस्ने,,, काहा चिन्छन हो जन्ता ले पनि!!!!

    Comment Author

    Muna Dhakal

    Bamdev lai kp le harayo

    Comment Author

    Sudan Karki

    Bikas garnu paryo ni neta jiu

    Comment Author

    पुस्प राज कार्की्

    जनता को हातको कुरा हो अाफैमा कमि कम्जोर भएको होला अरु लाई के दोस्

    Comment Author

    Tp Gautam

    Love

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?