नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०७४
|
|
१४७१ पटक हेरिएको
Shares
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
  • निर्वाचन विथोल्ने काममा सक्रिय भएको भन्दै पार्टीका जिल्ला सेक्रेटरी चन्द्रवहादुर बढा, सह सेक्रेटरी गम्भिर, जिल्ला सदस्य हिरामणि रावल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपक बिष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस खलंगाका प्राध्यापक हरिबिष्णु ओली सहित जिल्ला तहका नेता कार्यकर्ता गरी २५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक अंगुर जिसीले जानकारी दिए ।
  • उनका अनुसार जिल्ला सक्रेटेरी सहित २४ जनालाई जिल्लाको आठविसकोट नगरपालिकाको राडिबाट र १ जनालाई सदरमुकाम मुसिकोटबाटै नियन्त्रणमा लिईएको हो ।

नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचन विथोल्ने काममा सक्रिय भएको भन्दै पार्टीका जिल्ला सेक्रेटरी चन्द्रवहादुर बढा, सह सेक्रेटरी गम्भिर, जिल्ला सदस्य हिरामणि रावल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपक बिष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस खलंगाका प्राध्यापक हरिबिष्णु ओली सहित जिल्ला तहका नेता कार्यकर्ता गरी २५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक अंगुर जिसीले जानकारी दिए ।

उनका अनुसार जिल्ला सक्रेटेरी सहित २४ जनालाई जिल्लाको आठविसकोट नगरपालिकाको राडिबाट र १ जनालाई सदरमुकाम मुसिकोटबाटै नियन्त्रणमा लिईएको हो । मंगलबार बिहान पक्राउ परेका उनिहरुलाई जिल्ला ल्याईदै गरेको छ । उनिहरुलाई तत्काल छाड्ने या नछाड्ने विषयमा मंगलबारै बस्ने जिल्ला सुरक्षा समन्वय समितिको बैठकले निर्णय गर्ने डिएसपी जिसीले बताए ।

निर्वाचन विरोधी गतिविधि बढ्न थालेपछि प्रहरी कडारुपमा प्रस्तुत हुनुपरेको उनको भनाई । ‘उनिहरुले आफ्ना कार्यक्रम गरिरहेका थिए हामी चुप लागेर बसेका थियौं डिएपी जिसीले भने–तर पछिल्ला केही दिन यता उम्मेदवार र मतदातालाई धम्क्याउन थालेपछि प्रहरी सक्रिय भएको हो ।’ उनिहरुले विभिन्न पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारी नदिन तथा मतदाताहरुलाई भोट नहाल्न धम्कि दिने, चन्दा असुल्ने, धम्किपुर्ण भाषामा पर्चा पम्प्लेटहरु निकाल्ने जस्ता गतिविधिहरु संचालन गरिरहेकाले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक १९ गते बुधवारको राशिफल यस्तो छ
कात्तिक १९ गते बुधवारको राशिफल यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रसँग किन रिसाए उनकै समर्थकहरु ? यस्तो छ कारण
पूर्वराजा ज्ञानेन्द्रसँग किन रिसाए उनकै समर्थकहरु ? यस्तो छ कारण
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने
काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ, अन्य तीनको खोजी गरिँदै
काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ, अन्य तीनको खोजी गरिँदै
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने
भदौ २४ गते बुधवारको राशिफल यस्तो छ
भदौ २४ गते बुधवारको राशिफल यस्तो छ
गौतम बुद्धको जन्मस्थल वरिपरि ठूलो शहर बनाउने योजनाको स्थानीयद्वारा विरोध
गौतम बुद्धको जन्मस्थल वरिपरि ठूलो शहर बनाउने योजनाको स्थानीयद्वारा विरोध
सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली
सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली
Nora Fatehi recreates Sushmita Sen’s ‘Dilbar’ song in John Abraham’s ‘Satyameva Jayate’
Nora Fatehi recreates Sushmita Sen’s ‘Dilbar’ song in John Abraham’s ‘Satyameva Jayate’
कोशी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित
कोशी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

तपाईंले छुटाउनुभयो कि?