ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ

सारांश

  • काठमाडौं ।
  • घरजग्गा व्यवसायी तथा ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् ।
  • उनलाई काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं । घरजग्गा व्यवसायी तथा ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् । उनलाई काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

समस्याग्रस्त सहकारीहरुको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ । बस्नेतमाथि वचतकर्ताको १४ करोडभन्दा धेरै रकम हिनामिना गरेको आरोप छ । उनले धेरैजनाको रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ ।

व्यवसायी बस्नेत यसअघि पनि ठगी प्रकरणमा जेल परेका थिए । उनलाइ काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको हो । काठमाडौंको भीमसेनगोलामा बैठक बसिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङका सबै सरकारी विद्यालय पढ्ने विद्यार्थीका हातमा किताव, कापी र शिक्षण सामग्री
दाङका सबै सरकारी विद्यालय पढ्ने विद्यार्थीका हातमा किताव, कापी र शिक्षण सामग्री
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
The value of Efficiency Management
भारतको धौलीगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह
भारतको धौलीगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह
विकल पौडेललाई ८ वर्ष कैद, साढे तीन करोड जरिवाना
विकल पौडेललाई ८ वर्ष कैद, साढे तीन करोड जरिवाना
असिनाले बाली नष्ट : किसान चिन्तित
असिनाले बाली नष्ट : किसान चिन्तित
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
सुनसरी—२ का उम्मेदवार घरदैलोमा, प्रतिस्पर्धा रोचक
सुनसरी—२ का उम्मेदवार घरदैलोमा, प्रतिस्पर्धा रोचक
मोबाइल र फेसबुकका कारण बैतडीमा बालविवाह बढ्दो
मोबाइल र फेसबुकका कारण बैतडीमा बालविवाह बढ्दो
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.