महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
५५ पटक हेरिएको
Shares
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष

सारांश

  • काठमाण्डौ ।
  • मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला उम्मेदवारहरु न्यून देखिए ।
  • त्यसमा पनि विजयी हुने महिलाहरुको संख्या झन् न्यून भयो ।

काठमाण्डौ । मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला उम्मेदवारहरु न्यून देखिए । त्यसमा पनि विजयी हुने महिलाहरुको संख्या झन् न्यून भयो । संविधानले संघीय संसद् (प्रतिनिधिसभा तथा प्रदेशसभा) मा ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ ।

प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिएका सबै महिला उम्मेदवार पराजित हुँदा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका सात महिला उम्मेदवार विजयी भएका छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभामा १ सय १० जना (३३ प्रतिशत) महिला सांसद हुनुपर्ने बाध्यकारी व्यवस्थाका कारण अब समानुपातिक प्रणाली र राष्ट्रियसभाबाट १ सय ३ जना महिला मनोनित हुनुपर्नेछ ।

दलहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट मात्रै महिलाको प्रतिनिधित्व गराएको अवस्थामा भने २९ जना पुरुष मात्र निर्वाचित हुने अवस्था छ । आजको राजधानी दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चसिदै चिन भारत सम्बन्ध , .बढ्दै युद्दको खत्तरा……….
चसिदै चिन भारत सम्बन्ध , .बढ्दै युद्दको खत्तरा……….
चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित
एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित
रमिला हत्या प्रकरण : २६ दिनपछि कोशीमा भेटियो शव
रमिला हत्या प्रकरण : २६ दिनपछि कोशीमा भेटियो शव
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
‘बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास’ मा सहभागी नहुन सेनालाई प्रम ओलीको निर्देशन
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
गृह मन्त्रालयले गर्यो ३१ प्रजिअको सरुवा (नामावलिसहित)
गृह मन्त्रालयले गर्यो ३१ प्रजिअको सरुवा (नामावलिसहित)
आज पनि नेप्सेमा पहिरो, २ अर्बमा कारोबार सिमित
आज पनि नेप्सेमा पहिरो, २ अर्बमा कारोबार सिमित
रबि लामिछाने सहित तीनै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
रबि लामिछाने सहित तीनै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन