बालुवाटार जग्गा प्रकरणमा दोषी जोगाउन चलखेल !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २०, २०७६
|
|
४० पटक हेरिएको
Shares
बालुवाटार जग्गा प्रकरणमा दोषी जोगाउन चलखेल !

सारांश

  • बालुवाटारस्थित ललिता निवासको हड्पिएको जग्गा फिर्ता सम्बन्धमा तयार पारिएको प्रस्तावमै बदनियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठाइदिएको छ ।
  • व्यक्तिले हड्पेको ललिता निवास परिसरको करिब एक सय १४ रोपनी जग्गा फिर्तासम्बन्धमा भूमि व्यवस्था मन्त्रालयबाट टिप्पणी उठाएर मन्त्रिपरिषद बैठकमा पेस गर्न प्रस्ताव पठाइएको थियो ।
  • मुख्यसचिव लोकदर्शन रेग्मीले उक्त प्रस्ताव अपरिपक्व रहेको भन्दै थप सुधार गरेर पठाउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

बालुवाटारस्थित ललिता निवासको हड्पिएको जग्गा फिर्ता सम्बन्धमा तयार पारिएको प्रस्तावमै बदनियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठाइदिएको छ । व्यक्तिले हड्पेको ललिता निवास परिसरको करिब एक सय १४ रोपनी जग्गा फिर्तासम्बन्धमा भूमि व्यवस्था मन्त्रालयबाट टिप्पणी उठाएर मन्त्रिपरिषद बैठकमा पेस गर्न प्रस्ताव पठाइएको थियो । मुख्यसचिव लोकदर्शन रेग्मीले उक्त प्रस्ताव अपरिपक्व रहेको भन्दै थप सुधार गरेर पठाउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद कार्यालय उच्च स्रोतका अनुसार भूमि व्यवस्था मन्त्री पद्मा कुमारी अर्यालले सदर गरेर पठाएको फाइल मन्त्रालयमै फिर्ता गर्नुका साथै थप कानुनी परामर्श गरेरमात्रै पेस गर्न निर्देशन दिइएको छ ।

मुख्यसचिव रेग्मीले कृष्णप्रसाद भट्टराई (२०४७), माधवकुमार नेपाल (२०६६) र डा. बाबुराम भट्टराई (२०६९) नेतृत्वका मन्त्रिपरिषदबाट भएका सबै निर्णय फिर्ता हुनेगरी प्रस्ताव तयार पार्न निर्देशन दिएको स्रोतको दाबी छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोवाइलको पासवर्ड विवादमा श्रीमतीले पेट्रोल छर्केर श्रीमानलाई जिउँदै जलाएपछि …
मोवाइलको पासवर्ड विवादमा श्रीमतीले पेट्रोल छर्केर श्रीमानलाई जिउँदै जलाएपछि …
गण्डकी प्रदेशमा ३७ सङ्क्रमित थपिए
गण्डकी प्रदेशमा ३७ सङ्क्रमित थपिए
ट्याक्सीमाण्डुको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट, चालकदेखि यात्रुसम्मलाई यस्ता छन् अफर
ट्याक्सीमाण्डुको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट, चालकदेखि यात्रुसम्मलाई यस्ता छन् अफर
विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पछि पारे जेफ बेजोसले
विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पछि पारे जेफ बेजोसले
आगामी पुसमा राष्ट्रिय बाणिज्य बैंकमा पाँच सय ५० जनालाई जागिर
आगामी पुसमा राष्ट्रिय बाणिज्य बैंकमा पाँच सय ५० जनालाई जागिर
प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज हुँदै
प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज हुँदै
अधुरो रह्यो अमिताभ–रेखाको प्रेम कहानी
अधुरो रह्यो अमिताभ–रेखाको प्रेम कहानी
प्रधानमन्त्री ओलीको चीन भ्रमण : एजेन्डामा दलहरू विभाजित
प्रधानमन्त्री ओलीको चीन भ्रमण : एजेन्डामा दलहरू विभाजित
मोटरसाइकल दुर्घटनामा मृत्यु
मोटरसाइकल दुर्घटनामा मृत्यु
प्रचण्डको प्रस्तावः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने, नमाने जनताको बीचमा जान्छौं
प्रचण्डको प्रस्तावः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने, नमाने जनताको बीचमा जान्छौं