काम नगर्ने पप्पुलाई फेरि २ अर्बको ठेक्का

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
४२ पटक हेरिएको
Shares
काम नगर्ने पप्पुलाई फेरि २ अर्बको ठेक्का

सारांश

  • काठमाडौं – दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ ।
  • नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो ।
  • पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले आइतबार औपचारिक रूपमा यसको घोषणा र सम्झौता गर्दै छ ।

काठमाडौं – दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो ।

पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले आइतबार औपचारिक रूपमा यसको घोषणा र सम्झौता गर्दै छ ।

पप्पु यसअघिदेखि नै ठेक्का ओगट्ने तर समयमा काम नसक्ने कम्पनीका रूपमा बदनाम छ । निर्माण गरिएको संरचना पनि गुणस्तरहीन रहेको गुनासो बढेपछि सरकारले छानबिनसमेत अघि बढाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले पप्पुका धेरै गल्ती औंल्याइसकेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ शक्ति र फोरम बीच एकता, बैशाख २३ गते औपचारिक घोषणासभा
नयाँ शक्ति र फोरम बीच एकता, बैशाख २३ गते औपचारिक घोषणासभा
राजदरबार हत्याकाण्डपछि तत्कालिन शाहज्यादा पारस शाहसँग लिएको बयान
राजदरबार हत्याकाण्डपछि तत्कालिन शाहज्यादा पारस शाहसँग लिएको बयान
सुर्खेतको सिम्तामा एमाले उम्मेदवार विजयी
सुर्खेतको सिम्तामा एमाले उम्मेदवार विजयी
मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति
मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति
पद सम्हालेको एक हप्तामै नयाँ बसपार्कका इन्सपेक्टरविरुद्व विरोधैविरोध
पद सम्हालेको एक हप्तामै नयाँ बसपार्कका इन्सपेक्टरविरुद्व विरोधैविरोध
८ वर्षीय एक बालकको ढुंगाले लागेर मृत्यु
८ वर्षीय एक बालकको ढुंगाले लागेर मृत्यु
रौतहट मा ४५ जना सबार डुंगा दुर्घटना
रौतहट मा ४५ जना सबार डुंगा दुर्घटना
राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या
राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्