बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )
सारांश
- प्रकाश योगि युनिक सास्कृतिक धमाका ४ मलेसिया अत्यन्तै रमाइलो र बिवादित रहयो, तेहि बिचमा नेपाली सस्कृती जगाउने एउटा दोहरीले सबैको मन जित्यो | लोक दोहरीमा चर्चाको शिखरमा रहेका गायक प्रकाश कटुवाल गायक बिक्रमजंग शाह गायिका शुशिल गौतम को दोहरी गीतको प्रस्तुतीमा दर्शक खुब मज्जाले रमाए| प्रकाश कटुवाल : रामेछाप मा जन्मियका कटुवाल केहि दशक यता नेपाली लोक दोहरी क्षेत्र मा राज गर्दै आइरहेका छ्न ।
- उन का दर्जनौ गित लोक प्रीय र केहि गित अत्यन्तै चर्चा मा छ्न।
- पछिल्लो समय मा बिदेश कार्यक्रम मा सहभागी हुने कलाकार को सुची मा उनि उत्कृष्ट नै पर्दछ्न ।
प्रकाश योगि
युनिक सास्कृतिक धमाका ४ मलेसिया अत्यन्तै रमाइलो र बिवादित रहयो, तेहि बिचमा नेपाली सस्कृती जगाउने एउटा दोहरीले सबैको मन जित्यो | लोक दोहरीमा चर्चाको शिखरमा रहेका गायक प्रकाश कटुवाल गायक बिक्रमजंग शाह गायिका शुशिल गौतम को दोहरी गीतको प्रस्तुतीमा दर्शक खुब मज्जाले रमाए|
प्रकाश कटुवाल : रामेछाप मा जन्मियका कटुवाल केहि दशक यता नेपाली लोक दोहरी क्षेत्र मा राज गर्दै आइरहेका छ्न ।उन का दर्जनौ गित लोक प्रीय र केहि गित अत्यन्तै चर्चा मा छ्न।पछिल्लो समय मा बिदेश कार्यक्रम मा सहभागी हुने कलाकार को सुची मा उनि उत्कृष्ट नै पर्दछ्न ।

शुशिला गौतम : गुल्मी मा जन्मिए र केहि बर्ष यता नेपाली लोक दोहरी क्षेत्र मा अत्यन्तै रुचाइएकी गायिका भित्र पर्न सफल गौतम उन को पछिल्लो गित बसायो बाबरी हरर बाट नैकै चर्चा को शिखर मा हुनु हुन्छ । नेपाल भित्र हुने र बाहिर हुने कार्यक्रम मा उहा को ब्यस्तता बडदो छ ।

बिक्रम जंग शाह : काभ्रे मा जन्मिए का शाह केहि दशक यता बेदेश का कार्यक्रम मा ब्यस्त मध्य का कलाकार मा एक पर्नु हुन्छ ।उहाले अहिले सम्म दर्जनौं भन्दा बडि देश मा सांगितिक कार्यक्रम मा आफ्नो प्रस्तुति दिइ सक्नु भयको छ ।

प्रतिक्रिया