कर्णालीमा डुंगा दुर्घटना हुँदा २ बेपत्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
कर्णालीमा डुंगा दुर्घटना हुँदा २ बेपत्ता

सारांश

  • कैलालीको चिसापानीस्थित कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा डुंगामा सवारमध्ये ३ जना पौडिएर निस्किन सफल भएका छन् भने २ जना बेपत्ता छन् ।
  • इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी निरिक्षक दिपेन्द्र केसीले दिएको जानकारी अनुसार दुर्घटना साँझ ६ बजे भएको हो ।
  • दुर्घटना भएको क्षेत्रमा आन्तरिक पर्यटकको घुँइचो लाग्ने स्थान हो ।

कैलालीको चिसापानीस्थित कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा डुंगामा सवारमध्ये ३ जना पौडिएर निस्किन सफल भएका छन् भने २ जना बेपत्ता छन् । इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी निरिक्षक दिपेन्द्र केसीले दिएको जानकारी अनुसार दुर्घटना साँझ ६ बजे भएको हो ।

दुर्घटना भएको क्षेत्रमा आन्तरिक पर्यटकको घुँइचो लाग्ने स्थान हो । आन्तरिक पर्यटकलाई लक्षित गरेर उक्त स्थानमा स्थानीयले डुंगा सञ्चालन गरेका थिए । बेपत्तामध्ये एक जनाको परिचय खुलेको छ । कैलाली जोशीपुरका पुरुषोत्तम चौधरी बेपत्तामध्येका एक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमालेका अधिकारी विजयी
जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमालेका अधिकारी विजयी
राप्रपा प्रजातान्त्रिकबाट को–को बन्दै मन्त्री ?  भोलि साढे ११ बजे सपथ
राप्रपा प्रजातान्त्रिकबाट को–को बन्दै मन्त्री ? भोलि साढे ११ बजे सपथ
पाँचथर पावरको आइपिओ बिक्री शुरु
पाँचथर पावरको आइपिओ बिक्री शुरु
एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?
एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?
कानपुरमा आठ प्रहरी मारिएपछि नयाँ डिआईजी पठाइए, ६८ प्रहरी निलम्वित
कानपुरमा आठ प्रहरी मारिएपछि नयाँ डिआईजी पठाइए, ६८ प्रहरी निलम्वित
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
अख्तियार दुरुपायोग अनुन्धान आयोग प्रमुखको टुंगाे लाग्याे
अख्तियार दुरुपायोग अनुन्धान आयोग प्रमुखको टुंगाे लाग्याे
कोरोना भाइरस दशकौँ अगाडी नै चमेरोमा देखिइसकेको अनुसन्धानको ठहर
कोरोना भाइरस दशकौँ अगाडी नै चमेरोमा देखिइसकेको अनुसन्धानको ठहर
बीचमै रोकियो महत्वाकांक्षी हनुमन्ते करिडोर निर्माण
बीचमै रोकियो महत्वाकांक्षी हनुमन्ते करिडोर निर्माण
यस्तो छ वाम गठबन्धनको अबको रणनीति
यस्तो छ वाम गठबन्धनको अबको रणनीति

तपाईंले छुटाउनुभयो कि?