बिक्रम श्री ले निर्माण गरेको लोगो छनाैट !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
बिक्रम श्री ले निर्माण गरेको लोगो छनाैट !

सारांश

  • अस्विन खड्का, २८ बैशाख ।
  •   प्रदेश नम्बर १ को(लोगो) प्रतिक चिन्हको निर्माण सम्पन्न भएको छ ।
  • सो प्रतिकचिन्ह पुर्वका प्रसिद्ध चित्रकार बिक्रम श्री ले निर्माण गरेका हुन ।

अस्विन खड्का, २८ बैशाख ।  प्रदेश नम्बर १ को(लोगो) प्रतिक चिन्हको निर्माण सम्पन्न भएको छ ।

सो प्रतिकचिन्ह पुर्वका प्रसिद्ध चित्रकार बिक्रम श्री ले निर्माण गरेका हुन । प्रदेश नं १ को (लोगो) बनाउने चित्रकार हुनपाएकोमा गर्व महशुस भएको भन्दै  बिक्रमश्रीले सामाजिक सञ्जालमा समेत खुसी साटेका छन । बिभिन्न कलाकार हरुले प्रतिक चिन्ह निर्माण गरेपनि बिक्रमश्री को चित्रले स्थान पाएको छ ।अब सो लोगो प्रदेश १ मा लागु हुने छ ।

प्रतियोगिताको लागी १ महिना अघि सुचना प्रकाशित भएको थियो । अन्तिम समयमा रचना शुरु गरियो र बिषय भित्र रहेर सिर्जना गर्नुपर्ने रहेछ, निश्चित प्रतिक हरु उल्लेख रहेछन, रचना गर्नु सजिलो पनि भयो, छिट्टो पनि भयो, नतिजा पनि छिट्टै प्राप्त भयो बिक्रमश्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।

उनले निर्माण गरेको प्रतिकचिन्हमा सगरमाथाको चुचुरोमा नेपालको झण्डा,हिमाल,पहाड,तराई,लालीगुराँस र खुकुरी लगायतका नेपालीकाे परिचय सो लोगोभित्र समेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा
लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा
कहाँ जान्छ कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ?
कहाँ जान्छ कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ?
Congratulations! Shweta Tripathi finally ties the knot with boyfriend Chaitanya Sharma, see pics
Congratulations! Shweta Tripathi finally ties the knot with boyfriend Chaitanya Sharma, see pics
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला
७७ करोड बोनस बाँड्दै
कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन
कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन
यस्तो छ आजकाे विदेशी मुद्राको विनियम दर
यस्तो छ आजकाे विदेशी मुद्राको विनियम दर
फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको जित
फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको जित
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित,  भारतभरी १३  हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित, भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?