रौतहटमा अनिल झामाथि हातपात
सारांश
- रौतहट – रौतहटमा राजपा नेपालका नेता तथा उम्मेदवार अनिल झा माथि हातपात भएको छ ।
- जिल्लाको सखुवामा मतपेटिका मिलाउने क्रममा विवाद भएपछि झा माथि हातपात भएको प्रवक्रा डिम्पल झाले रातोपाटीलाई जानकारी दिइन् ।
- घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
रौतहट – रौतहटमा राजपा नेपालका नेता तथा उम्मेदवार अनिल झा माथि हातपात भएको छ ।
जिल्लाको सखुवामा मतपेटिका मिलाउने क्रममा विवाद भएपछि झा माथि हातपात भएको प्रवक्रा डिम्पल झाले रातोपाटीलाई जानकारी दिइन् ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया