बिग बोसको घरमा के सम्म भएन ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
बिग बोसको घरमा के सम्म भएन ?

सारांश

  • एजेन्सी।
  • बिस बोस १२ को फिनाले भइसकेको छ।
  • यो पटक बिग बोसको ट्रफी दीपिका कक्कडले हात पारिन्।

एजेन्सी। बिस बोस १२ को फिनाले भइसकेको छ। यो पटक बिग बोसको ट्रफी दीपिका कक्कडले हात पारिन्। साढे तीन महिनासम्म चलेको बिस बोसमा निकै रमाइलो दृष्य देख्न पाइयो। जस्तै जसलीन मथारु र अनुप जलोटाको फेक रिलेशनशीप, दीपपक ठाकुर र मेघा धाडेबीचको झगडा। यस्तै अन्य किस्सा पनि छन्। आज हामी तपाइँलाई कि किस्साका विषयमा जानकारी दिँदैछौं।
बिग बोसको घरमा जसलीन मथारु ३७ ठूला भजन गायक अनुप जलोटासँग इन्ट्री गरेकी थिइन्। दुवैले आफूहरु रिलेशनशीपमा रहेको बताएका थिए। बिग बोसको घरमा यी दुईबीच रोमान्स पनि दख्न पाइयो। तर यो रिलेशनशीप फेक थियो। जसै उनीहरु बिग बोसको घरबाट आउट भए तब आफूहरुको रिलेशनशीप फेक भएको बताए। तर दुई महिनासम्म देश भर यो विचित्रको जोडी निकै चर्चामा रह्यो।

दीपक ठाकुर सोमी खानकालागि प्रेममा पागल हुनु अर्को चर्चाको विषय बन्यो। यद्यपी दीपकमात्रै सोमीकालागि मरिहत्ते गर्थे, तर सोमी भने उनलाई एक राम्रो साथीमात्रै ठान्थिन्।
यो सिजनमा ह्याप्पी क्लब–वुल्फ क्लब सबैभन्दा धेरै चर्चामा रह्यो। ह्याप्पी क्लबमा सामान्य मानिस थिए भने वुल्फ क्लबमा सेलिब्रेटी थिए। दुवै क्लबमा सदस्यबीच छोडखानी चल्यो।
हरेक सिजनमा जस्तै यो पटक पनि बिग बोसको घरभित्र सदस्यहरु झगडा गर्दै गरेको दृष्य देखियो। यो पटक सबैभन्दा धेरै झगडा दीपक ठाकुर र मेघा धाडेबीच भयो। रिपोर्टिङ टास्कमा दीपक आक्रोशित भएपछि मेघाले दीपकलाई थुकिन र चप्पलले प्रहार गरिन्।

बिग बोसको घरमा प्रत्येक पटक रोमान्छिटक जोडी बन्छन्। सदस्यबीच रोमान्स देख्न पनि पाइन्छ। तर यो पटक बन्यो भाइ–बहिनीको जोडी। दीपिका कक्कड र श्रीसंथबीच भाइ बहिनीको सम्बन्धको चर्चा खुब भयो। र, दुवैले घरभित्र यो सम्बन्धलाई राम्रोसँग पालना पनि गरे।

(https://bettysco.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो
पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो
तनहुँमा छ वटा गाडी एकआपसमा ठोक्किए
तनहुँमा छ वटा गाडी एकआपसमा ठोक्किए
संसदीय समितिकाे ठहर: तेब्बर मुल्य तिरेर निगमको जग्गा खरिद
संसदीय समितिकाे ठहर: तेब्बर मुल्य तिरेर निगमको जग्गा खरिद
अझै टुंगिएन नेकपाको सांगठनिक एकता
अझै टुंगिएन नेकपाको सांगठनिक एकता
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
अवैध भट्टीमा प्रहरीको छापा,हजारौँ लिटर मदिरा नष्ट
अवैध भट्टीमा प्रहरीको छापा,हजारौँ लिटर मदिरा नष्ट
प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
कहिले टाउकाको मोल तोक्ने काहिले छोरी बोक्ने – केपी ओली
कहिले टाउकाको मोल तोक्ने काहिले छोरी बोक्ने – केपी ओली
मौन अवधिमा शीर्ष नेताहरु नोट दिएर भोट माँग्दै
मौन अवधिमा शीर्ष नेताहरु नोट दिएर भोट माँग्दै
अष्ट्रेलियामा ८५ वर्षीय वृद्धालाई ठगेपछि २ नेपाली पक्राउ
अष्ट्रेलियामा ८५ वर्षीय वृद्धालाई ठगेपछि २ नेपाली पक्राउ

तपाईंले छुटाउनुभयो कि?