बिजुलीको तार छुँदा टिप्पर दुर्घटना, एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
५४ पटक हेरिएको
Shares
बिजुलीको तार छुँदा टिप्पर दुर्घटना, एकको मृत्यु

सारांश

  • दार्चुला ।
  • दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
  • दुर्घटनामा सहचालक घाइते भएका छन् ।

दार्चुला । दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।

जिल्लाको मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आज बिहान करेन्ट लागेर चालकको मृत्यु भएको हो । दुर्घटनामा सहचालक घाइते भएका हुन् ।

कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । त्यस्तै मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
रोनाल्डो चम्किँदा अल नासारको सानदार जीत
रोनाल्डो चम्किँदा अल नासारको सानदार जीत
घरबेटीको मनोमानी हट्दै, एक बर्षमा ८० विवाद समाधान
घरबेटीको मनोमानी हट्दै, एक बर्षमा ८० विवाद समाधान
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना
हेर्नुस् आजका पत्रपत्रिकाका सम्पादकीय…
हेर्नुस् आजका पत्रपत्रिकाका सम्पादकीय…
बंगलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?
बंगलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?
किन चाहियो २५ मन्त्रीलाई ४० कवाटर ?
किन चाहियो २५ मन्त्रीलाई ४० कवाटर ?
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’