प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई भोलि

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई भोलि

सारांश

  • काठमाडौं, १४ पुस ।
  • प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सुनुवाई भोलि हुने भएको छ ।
  • हिजो बसेको संघीय संसद्को सुनुवाइ समिति बैठकले जबरामाथि परेको उजुरीको विषयमा छलफल गर्न उहाँलाई भोलि बोलाएको हो ।

काठमाडौं, १४ पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सुनुवाई भोलि हुने भएको छ । हिजो बसेको संघीय संसद्को सुनुवाइ समिति बैठकले जबरामाथि परेको उजुरीको विषयमा छलफल गर्न उहाँलाई भोलि बोलाएको हो ।

गत मंसिर २७ मा भाबि प्रधान्यायाधिसका रुपमा सिफारिस राणाबिरुद्ध समितिमा नौवटा उजुरी दर्ता भएका छन् ।

समितिले हिजो राणाबिरुद्ध उजुरी हाल्ने उज’रीकर्ता संग छलफल गरेको थियो । उजुरीकर्ताले कार्यसंम्पादनको क्रममा न्यायाधिस राणाले संबिधान ऐन र नियम बिपरित ब्यक्ति बिषेशबाट प्रभाबित भई मुद्धाको निर्णय गरेको दाबी गरेका छन् । त्यस्ता ब्यक्तिलाई प्रधानन्याधिस बनाउन नहुने उनिहरुको जिकिर छ ।

समितिमा परेका व्यक्तिगत ८ र एक सैद्धान्तिक उजुरीसहित सांसदसँग भोलि राणाले सवाल–जवाफ गर्नेछन् । सुनुवाइमा सांसदहरूले सोधेका प्रश्नको जबराले जवाफ दिनुपर्ने हुन्छ । सुनुवाइमा चित्तबुझ्दो जवाफ आए उहाँ प्रधानन्यायाधीशका लागि स्वीकृत हुनेछन् । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ मा उमेर हदका कारण अनिवार्य अवकाश पाउँदै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?