फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
६४
|
२१ पटक हेरिएको
Shares
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह

सारांश

  • मङ्सिर ०९, काठमाडौ ।
  • प्रधानमन्त्री पत्नी तथा नेपाली काग्रेस कैलाली क्षेत्र नम्बर पाँचकी प्रतिनिधीसभा उमेद्धार आरजु राणा देउवाले केपी ओली प्रदेश नम्बर सातको बारेमा अनविज्ञ रहेको बताउनुभएको छ ।
  • ओलीको भाषण प्रति कटाक्ष गर्दै नेतृ देउवाले डडेल्धुरा र ७ नम्बर प्रदेशमा पुगेर देउवाले केहि गरेन् भन्नु हास्यास्पद रहेको टिप्पणी गर्नुभयो ।

मङ्सिर ०९, काठमाडौ । प्रधानमन्त्री पत्नी तथा नेपाली काग्रेस कैलाली क्षेत्र नम्बर पाँचकी प्रतिनिधीसभा उमेद्धार आरजु राणा देउवाले केपी ओली प्रदेश नम्बर सातको बारेमा अनविज्ञ रहेको बताउनुभएको छ । ओलीको भाषण प्रति कटाक्ष गर्दै नेतृ देउवाले डडेल्धुरा र ७ नम्बर प्रदेशमा पुगेर देउवाले केहि गरेन् भन्नु हास्यास्पद रहेको टिप्पणी गर्नुभयो ।

‘केपी ओलीले डढेल्धुरा पुगेर शेरबहादुरले केहि नि गरेन् भनेर भाषण गर्नु भयो रे’ धनगढीको वार्डनम्वर १२ जुगेडामा भएको चुनावी सभालाइ सम्वोधन गर्दै उहाँले भन्नुभयो ‘मलाइ लाग्छ उहाँ यो क्षेत्रमा कहिल्यै आउनु भएको थिएन् ’। ‘गठबन्धनका नेताले ठुलो त्याग पछि ल्याएको संविधान च्यात्छु, फाल्छु भन्दै कराउँदै छन्’ उहाँले ओलीलाइ लक्षित गर्दै भन्नुभयो ‘फेरी राजा बन्ने सपना कसैले नदेखे हुन्छ, देउवाले थप्नुभयो ‘नपाउनेले केरा पायो बोक्रा सहित खायो भनेको यहि हो’ ।

कैलाली प्रदेश नम्बर पाँचकि प्रतिनिधी सभा उमेद्धार समेत रहनु भएकि नेतृ देउवाले पुलको र बाटो, पश्चिम सेती, पञ्चेश्वर आयोजना कसले बनायो वलीलाइ सोध्ने मन भएको बताउनु भयो । ‘विकासका जति काम भएका छन् सबै कागे्रसकै पालामा भएका छन्’ उहाँले भन्नुभयो ‘यो क्षेत्रको विकासका लागि अरु पार्टि सिन्को सम्म भाँचेका छैनन्’ । प्रदेश नम्बर सातको गौरीफण्टा र गड्डा चौकी नाका फराकिलो पार्न देउवाले थुप्रै पहल चालेको उहाँले बताउनुभयो ।

‘प्रधानमन्त्री देउवा नै प्रदेश नम्बर सातको विकासका लागि लडेका नेता हुन्, अरुले केहि गरेको भए मलाइ देखाइ दिनुस् ’ उहाँले भन्नुभयो ‘एमाले र माओवादीका नेता कार्यकर्ता भाषण गर्नमा मात्रै माहिर छन््, काम गर्न होइन्’ । १७ वर्ष अघि तत्कालीन प्रधानमन्त्री देउवाले कैलाली ल्याउन खाजेको

पोलिटेक्निक कलेज एमालेको सरकारले मोरङ्ग र मनकानपुर पु-र्याएको उहाँको आरोप थियो । ‘आज भन्दा १७ वर्ष अघि देउवा प्रधानमन्त्री हुँदा कैलालीमा ल्याउन लागेको पोलिटेक्निक कलेज मोरङ्ग र मकवानपुर सारियो ‘ देउवाले भन्नुभयो ‘जसले सार्यो त्यहिले शेरवहादुरले केहि काम गरेर भनेर भन्नु हास्यास्पद छ’ । कागे्रस नेतृ देउवाले सेती अञ्चल अस्पतालको दयनिय अस्पताल छिटो भन्दा छिटो स्तरोन्ती गर्ने दोह्रो¥याउनु भयो ।

प्रदेशकै रेफरल अस्पतालको अवस्था सुर्धार्न आफुले थुप्रै प्रयास थालेको बताउनुभयो । ‘भोट आउँछ होला मैले विवास गरेको छु ’ उहाँले भन्नुभयो ‘मैले यस क्षेत्रमा जिते पनि हारे पनि अस्पताललाइ जसरि पनि अत्याधुनिक बनाउने छु ।’ देउवाले शुक्रवार धनगढी उपमाहानगरपालीका अन्र्तरगतको जुगेडा, फुलवारी डिपोवजार लगाएतका विभिन्न वडामा आयोजित सभालाइ सम्बोधन गर्नु भएको थियोे ।

सभामा पुर्व सांसद प्यारेलाल राना,केन्द्रीय सदस्य आनन्द विष्ट,महासमिती सदस्य नारायण भट्ट,धनगढी उपहानगरपालीका नगर प्रमुख नृप वड, लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

लिड खबर बाट साभार

प्रतिक्रिया

64 कमेन्ट

    Comment Author

    Tiljapun Magar

    नाका बन्दी हुँदा ताका पनि यसरी नडराइ नडराई बोलेको भए अहिले २/४ भोट धेरै आउने यति बेला बोलेर के फाईदा

    Comment Author

    Subash Tamang

    Ranasasan hoina yo.

    Comment Author

    Prayag Raj Ranjit

    K Pagal GOli …Aaimai ni Raja huncha ta ?

    Comment Author

    लव तिमिल्सिना

    फेरि महारानी बन्ने दिवा सपना नदेख्नु !

    Comment Author

    Ramu Marasini

    राणा ल्याउने बिचारमा हो क्या

    Comment Author

    Keshab Bahadur Chand

    राजा बन्ने कि राणा शासन ल्याउने
    भारतीय नाकाबन्दीकाे विराेध गर्ने कि
    लम्पसार परेर भारतीय दलालकाे गुलामी गर्ने अब फैसला जन्ताले गर्ने छन ।पैसाले मत किन्ने साेचमा पानी खन्याएर बल्ड्याङ खुवाइदिने छन जन्ता

      Comment Author

      Bikash Chhetri

      Tyasto boli ali suhayena ali bolima mithas rakhnush khadga oli pradhan mantry huda afaile brahmalut la karyakRta dhani ra pujipaji banna afaile lagako nakabandi thiyo bharat sang milera lag bhag bubhinna meidiya ko anusar 25 arab collection garyo tai paisa ko dambhama chunav jityo ra pheri tai paisale bhot kharid gardaixa aba raja banne prayass gardaixa khadaga ji

    Comment Author

    Durga Tumsa

    Haina Oli kahile raja bhaeka thiye ra feri raja huna khoje bhaneko ho? Olikai barema PHD gareko ho ki ke ho?

    Comment Author

    Dhan Bahadur Chhetri

    राजा त हजुर्हरु नै हुनुहुन्छ नि

    Comment Author

    Bishnuraj Thapa Chhetri

    तिम्रो दिन गयो मैया ज्यादा नभुक राणा शासन जस्तै देउबा कागेस सासन समाप्त हुन्छ यो चुनाव मा!!

      Comment Author

      Bikash Chhetri

      Kunai bhusyaha kukurle bhukdaima congress jadaina doro badhera hunxa

      Comment Author

      Bishnuraj Thapa Chhetri

      लेखेर राख स्याल तिम्रो चोर दलाल को सरदार अब पाता कसेर जेल मा हुन्छ कागेस को दिन गयो गयो

    Comment Author

    PS Saud

    Raja ta tero poi banna khojdai xa

    Comment Author

    PS Saud

    Ani timi maha rani

    Comment Author

    Sudhir Bhandari

    ha…. Ha…. He…
    P. M. Patni.

    Comment Author

    Prashant Karki

    कर्णालीका जनता सिटामाेल खान नपाएर अकालमा मर्नु बाध्यता छ नेपाली काड्ग्रेस काे राजनीतिक बिगुल फुकेर देश हुदैन राजा त अन्तिय भनेको त राजाशासन देउवा र अारजुले शासनसत्ता चलाएका छन् ,भ्रष्टाचारीहरु मेलम्ची खानेपानी याेजना ९६ कराेड कस्ले खायौं राजशासन चलाउने तिनिहरु लाई लाजसरम छैन , ????

      Comment Author

      Bikash Chhetri

      Raja sashan chalauna khadge ji le gardai hunu hunxa hau kaha hunuhunxa tapai ajhai beijing tirai ho ki nepal tira ni herne

      Comment Author

      Bishnuraj Thapa Chhetri

      बिकास क्षेत्री भनाउदा देउबा को लौगटी आरजु को पेन्टी धुने नोकर हो क्यार सार्है गुणगान गायो त आधा जिब्रे को!!

      Comment Author

      Dharma Thapa

      सहि हो सर यिनि हरुको दिमागमा उहि रक्सी र चना छ कुकुर भोक्न दिनु केहि हुन

      Comment Author

      Dharma Thapa

      कन्चन पुरको घट्नामा भारतको सपोट गर्ने हरु छन आफ्नो श्रिमति लाई के भन्ने थाहॉ छैन यिनि हरु रक्सी मा बिग्ने हरु हुन चिन्नु पर्छ

    Comment Author

    Indra Bk

    Tero Buda budi le chai mantri banne sapana nadekhada ramro

    Comment Author

    Siromani Pokharel

    LAMPASAR BADI HARULE BHARATMA GAI LAMPASAR GARNE DIN AAUNDAICHHA.NIRWACHANMA KIN ATTALIEKOHO KONI.

      Comment Author

      Bikash Chhetri

      Heram khadga prashad le chinako gulan banauna sahayog garxu bhandai xa kasari chinama misaudo ra xa

    Comment Author

    Ramesh Wagle

    रानी बनेकाे जस्ताे लारैछ क्यारे,म्याडमलाई।

      Comment Author

      Bikash Chhetri

      Khadge Ji lai nepal raja hune ra banne sapana nadekhe hunxa njo/injo ko dollerle khadge lai raja banna dinna

    Comment Author

    Madhav Banjara

    राजात देउवा बनिसक्या छन्नि जनताले प्रस्नत सोध्न नपाउनेरे ………..

    Comment Author

    Singer Suraj Bist Sarowar

    त्यो सोच चाहि सोचिरा होलास राणा सासन मनमा

    Comment Author

    Rekha Shahi

    Penile afno budo lai khael gar

    Comment Author

    Ashish Parajuli

    सायद राणा शासन राम्रो भन्न खोजेको होला यो थुप्रीले ।

    Comment Author

    Sk Shrestha

    अबपनि कांग्रेस ले सत्ता चलाउछू भनेर सपना नदेखे हुन्छ जनताले कांग्रेस लाइ चीनिसके

    Comment Author

    Shiv Sharma

    Rana shasan chalaune man hola ?

    Comment Author

    Abinash Rawal

    त रानी बन्ने सपना न देख त मोटि

    Comment Author

    Ran Kunwar Kunwar

    Ani Timi rani muiya

    Comment Author

    Suraj Silwal

    K rana sasan nai farkine bhayota?

    Comment Author

    Kishor Bist

    Thank

    Comment Author

    Yadav Gautam

    श्री३सरकार ब्युउताउने सुर हाे भने साेम शर्माकाे सातु हाेला ख्याल गर । एउटी खैरेनीले गर्दा लाेग्ने भेट्टायाै ,अब भाेट त खैरेनी जुलीयाले खाेज्देर हुदैन क्यारे । गए जमाना ,अाेलीले कहिले कसरी राजा बन्ने सपना देखे ?

    Comment Author

    Ramesh Acharya

    Raja banna lai ra JBR Rana hunu paro mam hajur po Rana JBR ko khalak hoisinchha Oli ta janta hun janta ko sewak hun hajur jasto janta lai sewak banaune bananune barga hunu hunna waha

    Comment Author

    Bashanta Rawat

    जन्मले राजा हुन पाउने दिन गए
    जन्ताले राजा चुन पाउने दिन भए
    चेतना भया।

    Comment Author

    Narayan Dangi Chhampali

    बिचारी महारानि

    Comment Author

    Khushila Pun

    India le naka-bandi garda kaha lukera baseki thiyeu aarju jyu?!

    Comment Author

    Chet Bist

    आफू मत्रै राजा हुने बानी होला राणा ज्यू लाई। आखिर ब्लड त उहीँ …….

    Comment Author

    Kun Jung San

    Pothi baasi

    Comment Author

    Laxmi Ojha

    के पी राजा हैन जनताको सेवक हुन बरू
    आरजु महारानी को पो शक्ति र कुर्सी मा भुइँचालो आउने निश्चित भए छ।।
    अब कम्युनिष्ट सासन आउछ
    दैनिक 8 घण्टा काम गर्नु पर्छ
    बोसो पग्लिने भो भहारानी
    जे होस स्वास्थ्य चाहि राम्रो हुने भो।।

    Comment Author

    Damodar Adhikari

    Rana ko xori vayara phurti lauxe

    Comment Author

    Ashok Rayamajhi

    raja ta aphu banna khoheko jasto xa

    Comment Author

    Shiva Bhandari

    Good comment.

    Comment Author

    Ganesh Khadka

    Boksui

    Comment Author

    Dhurba Dhurba

    रानी त बनिरहेकेेछनि जेगरे पनि हुने हेेनर?

    Comment Author

    Sp Acharya

    Good answer

    Comment Author

    Rajaram Pandit

    देउवा नै राजा भन्दा के कम छ र?

    Comment Author

    Bishnu Thapa

    Rabako nata timro

    Comment Author

    Babu Amar Dahilekhi Shahi

    Good look

    Comment Author

    Bhupal Ghimire

    आलु कुरो

    Comment Author

    Nem Kumar Neupane

    तिमी महारानी बन्ने दिन गनेर राख मड़्सीर 21गते पछि फेरि सांसद बन्न सफल भए पनि एन जी ओ को झोले मात्र हुनेछ्यौ तर ओली कमसेकम एक शताब्दि जनताका प्रिय नेता राजनेता बनेर जनताका मनका राजा भएर बसिरहने छन् उनी राजमहलको राजा होइन जनताका झुपडीको राजा बनेर बस्नेछन् ।

    Comment Author

    Suraj Khadka

    Arju rana congress ko din aab gayo.

    Comment Author

    Daniel Lama

    यो हो देउवालाई बिकार्ने डङ्कीनी

    Comment Author

    Daniel Lama

    यो त मोदीको पुर्व गर्ल्फ्रेन्ड होला जस्तो छ।

    Comment Author

    Puja Oli

    यस्का बुढा बुढी बौलाहा भैसके है सबै टाढा रहनु होला

    Comment Author

    Ramhari Pudasaine

    याे देशकाे राजा त तपाईंको लाेग्नेस्वास्नि हाेईनर तर कतिन्जेल हेर्न बाकिनेै छ

    Comment Author

    Karan Bista

    Dimag pagal bhaisakyo aarjuko

      Comment Author

      Bikash Chhetri

      Arju ya khdaga oliko

    Comment Author

    Badri Prasad Humagain

    Right

    Comment Author

    Bdy Tamng

    kangress bahiskar.

    Comment Author

    Dharma Thapa

    तिमि बन्छौ राजा हेर्नु भारत संग मिलेर फाल्छौ नि आफ्नु स्वार्थ को लागि अब जन्ता चुप लाग्ने छैन भयोर देखाउन तिमिले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 64
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं : प्रचण्ड
हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं : प्रचण्ड
एसियाडः ८५ मिनेटकाे खेल सकिँदा पाकिस्तान हावी
एसियाडः ८५ मिनेटकाे खेल सकिँदा पाकिस्तान हावी
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
बालकको अपहरणपछि हत्या, तीन पक्राउ…
बालकको अपहरणपछि हत्या, तीन पक्राउ…
पहिचानको विषय पनि समाधान हुन्छ : कांग्रेस नेता सिटौला
पहिचानको विषय पनि समाधान हुन्छ : कांग्रेस नेता सिटौला
काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार
काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
कांग्रेसका पूर्वसभासद शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण
कांग्रेसका पूर्वसभासद शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण
ओलीले बालुवाटार बगैंचामा विरुवा रोपेर बाहिरिएका थिए
ओलीले बालुवाटार बगैंचामा विरुवा रोपेर बाहिरिएका थिए
किबी खेतीप्रति कृषक आकर्षित
किबी खेतीप्रति कृषक आकर्षित

तपाईंले छुटाउनुभयो कि?