भरतपुर प्रकरणमा आज फैसला आउने सम्भावना…….

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
३९ पटक हेरिएको
Shares
भरतपुर प्रकरणमा  आज फैसला आउने सम्भावना…….

सारांश

  • ९ साउन – चितवनको भरपुतर महानगरपालिकामा माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि उब्जिएको विवादमा आज पनि सर्वोच्च अदालतले सुनुवाई गर्दैछ ।
  • न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले उक्त मुद्दाको सुनुवाई गर्दैछ ।
  • उक्त मुद्दा हेर्दा हेर्दैको अवस्थामा छ ।

९ साउन – चितवनको भरपुतर महानगरपालिकामा माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि उब्जिएको विवादमा आज पनि सर्वोच्च अदालतले सुनुवाई गर्दैछ । न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले उक्त मुद्दाको सुनुवाई गर्दैछ । उक्त मुद्दा हेर्दा हेर्दैको अवस्थामा छ ।

सोमवार उक्त मुद्दामा आदेश आउन सक्ने बुझिएको छ । चितवनको भरतपुर महानगरपालिकामा १९ नम्बर वडामो मतगणना चलिरहेको बेला माओवादी प्रतिनिधिले मत पत्र च्यातेका थिए । माओवादीले मतपत्र च्यातेपछि निर्वाचन आयोगले सो वडामा फेरि निर्वाचन गराउने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले बदनियताका साथ फेरि निर्वाचन गराउने निर्णय गरेको भन्दै एमाले प्रतिनिधि गुञ्जमान विक अदालत पुगेका थिए । उनले मतगणना सुचारु हुनुपर्ने माग गरेका छन् ।

अदालतले निर्वाचन आयोगको निर्णय सदर गर्ने वा बदर गर्ने भन्ने सवालमा फैसला आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नालापानी’मा  नेपाल अंग्रेज युद्धकाे कथा ! (भिडियाे सहित)
‘नालापानी’मा नेपाल अंग्रेज युद्धकाे कथा ! (भिडियाे सहित)
ओलीले भने,  बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ ।
ओलीले भने, बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ ।
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
टिकटकमा फेमस हुन एक युवकले अर्का युवकलाई रुखमा झुन्ड्याईयो
टिकटकमा फेमस हुन एक युवकले अर्का युवकलाई रुखमा झुन्ड्याईयो
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
HideMyAss VPN Review
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान
गौर हत्याकाण्डमा प्रभु साह दोषी रहेको भन्दै गठबन्धनद्वारा कारबाहीको माग
गौर हत्याकाण्डमा प्रभु साह दोषी रहेको भन्दै गठबन्धनद्वारा कारबाहीको माग
नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो
नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो
कपिलवस्तु क्षेत्रको विकासको लागि कुनै क्रसर बाकी नराख्ने प्रतिवद्धता : बलदेब
कपिलवस्तु क्षेत्रको विकासको लागि कुनै क्रसर बाकी नराख्ने प्रतिवद्धता : बलदेब