बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ५, २०७९
|
|
३६ पटक हेरिएको
Shares
बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

सारांश

  • बुटवल, ५ जेठ ।
  • बुटवल उपमहानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिएका छन् ।
  • नेपाली कांग्रेसका पाण्डेयले १९ हजार २७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बाबुराम भट्टराईले १४ हजार ३१ मतले मत ल्याएका हुन् ।

बुटवल, ५ जेठ । बुटवल उपमहानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका पाण्डेयले १९ हजार २७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बाबुराम भट्टराईले १४ हजार ३१ मतले मत ल्याएका हुन् । उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ हजार ७५० मत ल्याएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
प्रचण्डले गरे आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण
प्रचण्डले गरे आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण
एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)
एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)
उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत
उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत
कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्
कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्
गाजामा इजरायली हमलामा कम्तीमा ३३ जनाको मृत्यु
गाजामा इजरायली हमलामा कम्तीमा ३३ जनाको मृत्यु
देउवाको यस्तो अफर किन मानेनन् प्रचण्डले ?
बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच गम्भीर छलफल
बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच गम्भीर छलफल
पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली
पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली
छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन
छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन