प्रदेश–१ का बिभीन्न क्षेत्र हरुमा सुतली बम प्रहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
१७ पटक हेरिएको
Shares
प्रदेश–१ का बिभीन्न क्षेत्र हरुमा सुतली बम प्रहार

सारांश

  • अस्बिन खडका ११ चैत, प्रदेश १ ।
  •   प्रदेश–१ का बिभीन्न क्षेत्र हरु सुनसरी र मोरङका बिभिन्न स्थानमा बम भेटिएको छ ।
  • सुनसरी र मोरङका छुट्टाछुट्टै तीन स्थानमा भेटिएको सुतली बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।

अस्बिन खडका

११ चैत, प्रदेश १ । 

प्रदेश–१ का बिभीन्न क्षेत्र हरु सुनसरी र मोरङका बिभिन्न स्थानमा बम भेटिएको छ ।सुनसरी र मोरङका छुट्टाछुट्टै तीन स्थानमा भेटिएको सुतली बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।बिहानै धरानको भानुचोकनजिकै राखिएको विस्फोटक पदार्थ नेपाली सेनाले डिस्पोज गरेको थियो ।

त्यस्तै प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई लक्षित गरी मोरङको पथरी मा पनी आज बिहान बम प्रहार भएको थियो। विप्लव माओवादीले बन्दको आह्वान गरेको अवस्थामा उसैले बम विस्फोट गराएको र राखेको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?