बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २६, २०७९
|
|
३१ पटक हेरिएको
Shares
बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित

सारांश

  • बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
  • स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।
  • एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए ।

बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।

एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।

यस्त उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाईलाई राष्ट्रिय जनावरको मान्यता दिनुहुदैन : बाबुराम भट्टराई
गाईलाई राष्ट्रिय जनावरको मान्यता दिनुहुदैन : बाबुराम भट्टराई
फेरि एकसाथ पर्दामा देखिने भए मुन्नाभाइ र सर्किट
फेरि एकसाथ पर्दामा देखिने भए मुन्नाभाइ र सर्किट
ओली भन्छन्ः ललिता निवासको जग्गा प्रकरणमा यसअघिका सरकारले के हेरेर बसेका थिए ?
ओली भन्छन्ः ललिता निवासको जग्गा प्रकरणमा यसअघिका सरकारले के हेरेर बसेका थिए ?
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
सार्वजनिक सवारीमा भाडा बढाउने तयारी
सार्वजनिक सवारीमा भाडा बढाउने तयारी
ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ !
ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ !
प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…
प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
काजल अग्रवाललाई भेट्न खोज्दा ६० लाख स्वाहा
काजल अग्रवाललाई भेट्न खोज्दा ६० लाख स्वाहा
अवार्ड कार्यक्रम न्यूयोर्कमा, वितरण काठमाडौँमा
अवार्ड कार्यक्रम न्यूयोर्कमा, वितरण काठमाडौँमा

तपाईंले छुटाउनुभयो कि?