बुद्धभूमी नगरपालिकामा सहकारी संस्था दर्ता कार्य प्रारम्भ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
५४ पटक हेरिएको
Shares
बुद्धभूमी नगरपालिकामा सहकारी संस्था दर्ता कार्य प्रारम्भ

सारांश

  • बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट मिति २०७५।
  • ४।
  • ३० गते पहिलो सहकारी दर्ता भएको छ ।

बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट मिति २०७५।४।३० गते पहिलो सहकारी दर्ता भएको छ । श्रमजीवि कृषि सहकारी संस्था लि. बुद्धभूमी न.पा. ३, दुवियमा स्थापना भएको छ । जसको मुख्य उद्देश्य कृषिमा आधुनिकरण, कृषि पेशलाई व्यवासयक तथा बैज्ञानिककरण गर्ने रहेको छ । जसबाट आर्थिक वृद्धि विकासका लागि उत्पादन, समुह गठन, बचत संकलन, कृषिमा व्यवसायिकरण रहेको छ । यस संस्थाको दायित्व सिमित रहेको छ । यसको कुल शेयर पूँजी ३०,०००। हजार रहेको छ । यस संस्थाको प्रवेश शुल्क रु. १००। प्रतिव्यक्ति रहेको छ । यस संस्थाको शेयर विक्री गर्ने संख्या १० हजार कीता बराबर रु १० लाख सम्मको सेयर विक्री गर्ने लक्ष्य रहेकोमा यस आर्थिक वर्ष ७५७६मा २००० किता सेयर बिक्री गर्ने भनि खुल्ला गरियको छ । यस संस्थामा जम्मा ३० जना सदस्य छन् जसमा १२ महिला र १८ पुरुष सदस्य रहेको छन् यस श्रमजीवि कृषि सहकारी संस्थाको अध्यक्षका धर्मराज गैरे रहेका छन भने सचिव सीता खनाल र कोषाध्यक्षमा रामवृक्ष चयन हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटीको जितमा हालान्डको दुई गोल
सिटीको जितमा हालान्डको दुई गोल
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका कुन दलले कति सिट पाए ?
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका कुन दलले कति सिट पाए ?
आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण योजनामै सिमीत
आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण योजनामै सिमीत
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : कांग्रेस
द सुपर मममा पराजित हुनेले लगाएका सबै आरोप झुट हुन् : पुजना प्रधान (भिडियोसहित)
द सुपर मममा पराजित हुनेले लगाएका सबै आरोप झुट हुन् : पुजना प्रधान (भिडियोसहित)
सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय
सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय
प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै
एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै