बुधवार थपिए ६ हजार ७१४ कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १२, २०७८
|
|
१६ पटक हेरिएको
Shares
बुधवार थपिए ६ हजार ७१४ कोरोना संक्रमित

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् ।
  •  योसंगै कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • मंगलबार ८ हजार ३ सय ८७ जना संक्रमित थएिएका थिए ।

आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार ८ हजार ३ सय ८७ जना संक्रमित थएिएका थिए । हिजो १६९ जनाको निधन भएको थियो । मन्त्रालयको अनुसार १९ हजार ३० जनाको पीसीआर परिक्षणबाट ६ हजार ६७७ र एन्टिजेन विधिबाट ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?