बुधवार ७३६ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १, २०७७
|
|
४५ पटक हेरिएको
Shares
बुधवार ७३६ कोरोना संक्रमित थपिए

सारांश

  • नेपालमा कोरोना भाइरसका बुधवार ७ सय ३६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ५० हजार ९ सय १६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • बुधवार ८ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका बुधवार ७ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५० हजार ९ सय १६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधवार ८ सय ४७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३८ हजार ५ सय ६९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पले क्षतिग्रस्त विद्यालयमा पक्की भवन निर्माण
भूकम्पले क्षतिग्रस्त विद्यालयमा पक्की भवन निर्माण
रुखबाट खसेर एकको मृत्यु
आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड
आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड
तिहारलाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयको अनुरोध
तिहारलाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयको अनुरोध
चुनाव सारे देउवाले असक्षमताको अर्को तक्मा पाउँछन्ः एमाले ,,
चुनाव सारे देउवाले असक्षमताको अर्को तक्मा पाउँछन्ः एमाले ,,
राष्ट्रिय सभाको लागि एकल संक्रमणीय पद्धती नै उपर्युक्त हुन्छ, यसको विकल्प छैन : डा. भीमार्जुन आचार्य
राष्ट्रिय सभाको लागि एकल संक्रमणीय पद्धती नै उपर्युक्त हुन्छ, यसको विकल्प छैन : डा. भीमार्जुन आचार्य
तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
एमाले मेयर उम्मेदवारको घरमा बम,  कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
एमाले मेयर उम्मेदवारको घरमा बम, कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
न्यायिक समितिले गर्यो सबै मुद्दाको फैसला
न्यायिक समितिले गर्यो सबै मुद्दाको फैसला
आजदेखि कोरोना ब्रिफिङ नहुने
आजदेखि कोरोना ब्रिफिङ नहुने