यस्तो छ आजको मौसम

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ८, २०७९
|
|
२६ पटक हेरिएको
Shares
यस्तो छ आजको मौसम

सारांश

  • काठमाडौँ ।
  • आज प्रायः देशभरि मौसम सफा रहनेछ ।
  • अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भूभागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ । आज प्रायः देशभरि मौसम सफा रहनेछ । अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भूभागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । राती पनि बागमती प्रदेश र मधेश प्रदेश लगायत प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

तर भोलि सोमबारबा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई ईञ्जनियरले दिए देश बनाउने खाका, मुलुक किन बनेन ?
प्रधानमन्त्रीलाई ईञ्जनियरले दिए देश बनाउने खाका, मुलुक किन बनेन ?
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
बैंकहरुलाई अब अर्थमन्त्रालयले ‘म्याण्डेटरी’ बनाउनुपर्छ : सचिव जिसी
बैंकहरुलाई अब अर्थमन्त्रालयले ‘म्याण्डेटरी’ बनाउनुपर्छ : सचिव जिसी
यी हुन सित्तैमा पाइने औषधि- नारामा सीमित
यी हुन सित्तैमा पाइने औषधि- नारामा सीमित
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
विवाह भोजमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु
विवाह भोजमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु
भिटेनको ‘कथा’ ट्रेन्डिङ नम्बर एकमा !
भिटेनको ‘कथा’ ट्रेन्डिङ नम्बर एकमा !
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर ः गरिबका लागि बरदान
नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर ः गरिबका लागि बरदान
काँग्रेसले कायापलट गरेर देखाउँछ – नेता डा शेखर कोइराला
काँग्रेसले कायापलट गरेर देखाउँछ – नेता डा शेखर कोइराला

तपाईंले छुटाउनुभयो कि?