बेलका नगरपालिका को मैनामैनी मा जीप दुर्घटना १ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
१८ पटक हेरिएको
Shares
बेलका नगरपालिका को मैनामैनी मा जीप दुर्घटना १ को मृत्यु

सारांश

  • उदयपुर ८,बैशाख ।
  •   गते अन्दाजी १७:३०  बजे उदयपुर जिल्लाको   वेलका न.
  • पा.

उदयपुर ८,बैशाख ।  गते अन्दाजी १७:३०  बजे उदयपुर जिल्लाको   वेलका न.पा. ७ मैनामैनी कुलुङ मा जीप दुर्घटना हुदा १ जनाको घट्नास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा उदयपुर वेलका न.पा. ७ मैनामैनीका मनोज राई रहेका छन् ।

सुनसरीको  बराहक्षेत्र चतरा बाट बेलका को  मयामसम्मको लागि जादै गरेको को १ ज १६१५  नम्बरको पिकअप गाडीको ब्रेकफेल भई दुर्घटना भएको हो ।दुर्घटनामा परी  २ को अवस्था गम्भिर रहेको उदयपुर प्रहरी ले जनाएको छ  ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?