संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
३९
|
१७ पटक हेरिएको
Shares
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा

सारांश

  • स्याङ्जा, १३ मंसिर  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई वाम गठबन्धनले समाप्त पारेर कम्युनिष्ट शासन लागू गर्न खोजेको आरोप लगाउनु भएको छ ।
  • स्याङ्जाको वालिङमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र रोज्ने कि कम्युनिष्ट दमनको शासनमा एकदलीय तानाशाही शासन व्यवस्था रोज्ने यसको छिनोफानो आगामी निर्वाचनमा जनताले आफ्नो मतमार्फत गर्ने बताउनुभयो ।
  • “संसारमा कम्युनिष्ट शासनको शुरुआत भएका देशमा पनि अहिले कम्युनिष्ट व्यवस्था अन्त्य हुँदैछ”– प्रधानमन्त्री देउवाले भन्नुभयो, “संसारमा असफल भएका बाद यहाँ ल्याउन खोजिएको छ त्यो सफल हुँदैन ।

स्याङ्जा, १३ मंसिर  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई वाम गठबन्धनले समाप्त पारेर कम्युनिष्ट शासन लागू गर्न खोजेको आरोप लगाउनु भएको छ ।

स्याङ्जाको वालिङमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र रोज्ने कि कम्युनिष्ट दमनको शासनमा एकदलीय तानाशाही शासन व्यवस्था रोज्ने यसको छिनोफानो आगामी निर्वाचनमा जनताले आफ्नो मतमार्फत गर्ने बताउनुभयो ।

“संसारमा कम्युनिष्ट शासनको शुरुआत भएका देशमा पनि अहिले कम्युनिष्ट व्यवस्था अन्त्य हुँदैछ”– प्रधानमन्त्री देउवाले भन्नुभयो, “संसारमा असफल भएका बाद यहाँ ल्याउन खोजिएको छ त्यो सफल हुँदैन ।”

सो चुनावीसभामा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट समस्या मात्रै जन्माउने तर समाधान दिन नसक्ने दाबी गर्दै समस्याको समाधानका लागि काँग्रेस चाहिने बताउनुभयो ।

उहाँले मुलुक अब लोकतन्त्रको बाटोमा अगाडि बढिसकेकाले यसलाई कुनै पनि तागतले रोक्न सक्दैन् भन्नुभयो । नेता पौडेलले यो निर्वाचन नेपाली जनताको भाग्य र भविष्य कोर्ने निर्वाचन भएकाले लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माणका लागि काँग्रेसलाई विजयी बनाउन आग्रह गर्नुभयो । आमसभामा काँग्रेस चुनाव प्रचारप्रसार अभियानका संयोजक बालकृष्ण खाँण, उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ लगायतका नेताले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

39 कमेन्ट

    Comment Author

    Sangram Tamang

    yasko mukh ma aru kurai xina ki k ho….

    Comment Author

    यात्रा रहेछ जिन्दगी

    kangresh lai chai sidhaudaixn

    Comment Author

    Govind Regmi

    यो वाम गठबन्धनको फोविया भन्ने महारोग हो । नेपाली कांग्रेसका नेताहरू सब़ैलाई लागेकोछ। बौलाहा कुकूरलै टोकेमा रैबीज हुने झैं यीनीहरू भाषण सुनेमा बाम गठबन्धन फोबिया सुनने मानसलाई पनि लाग्छ।

    Comment Author

    Bidur Khatiwada

    बामपन्थी संग नडराए हुन्छ ढुक्कले सुते हुन्छ

    Comment Author

    Sudhir Pradhan

    Dudh ko saxi biralu…

    Comment Author

    Bir Bahadur Rana

    शेर बहादुरले जित्ला तर काङ्रेस हार्ला जस्तो देखियो।मैले देखे अनुसार

    Comment Author

    Din Bagale Magar

    Hahaha kangreslai po holani

    Comment Author

    Gb Chettri

    यो कस्ले गर्दा होत? तिमी नक्कली लोक तन्त्र को खोल ओडेका काङ्रेसी हरुले गर्दा त हो होइनर।

      Comment Author

      Jamuna Giri

      Good

    Comment Author

    Amrit Sigdel

    गर्ने लाइ केको संविधान , तैजस्ता गतिला भए आफु बस्ने सहर तेस्तो हुन्छ, ?

    Comment Author

    Surya Shital

    p.m. jasto pad ko khyal garera bola deaua ji huna ta baderko hatma nariol.

    Comment Author

    Krishna Chettri

    Vasta chari

    Comment Author

    Rajesh Sharma

    ani des lai kangress le samapta pardaixa .kinaki des rahe sambidhan punna lekhna sakinxa tara des nai narahe k ko sambidhan.yo varatiya dalal

    Comment Author

    Gautam Ramsharan

    किनयो सेरे नौलो मानिस देखदा कुकुर घुकेझै बामपन्थी माथि यकोरो घुकाईगरि रहन्छ जहागयपनि

    Comment Author

    Sunil Suni Bhardawaj

    Laj pacheko pk

    Comment Author

    Tilak Paudel

    बाम गठबन्धनले न सम्बिधान मासीन्छ न्छ न त लोकतन्त्र मासीन्छ मासीन्छ त केबल कांग्रेस र कांग्रेसको लुटतन्त्र

    Comment Author

    Bikash Khadka

    कम्युनिष्टले जिते अधिनायकवाद आउँछ भन्दै हिंड्ने शेरबहादुर देउवाका विगत २६ बर्ष एकपटक फर्केर हेरौं ।

    १ शेरबहादुर गृहमन्त्री रहेको तात्कालीन गिरिजा सरकारले कांग्रेसका गलत निर्णय र सर्वसत्ताबादी चरित्र बिरुद्ध शान्तिपूर्ण आन्दोलन गरेका जनतामाथि बर्बर दमन गर्यो । घरका झ्यालमा बसेका मान्छेलाई गोली ठोक्यो । घरमा बसेका मान्छेलाई किन गोली हानेको भन्दा शेरबहादुरको जवाफ थियो– ‘गोलीको आँखा हुँदैन, पड्किएपछि जता पनि लाग्छ ।’

    २ आफू प्रधानमन्त्री हुन सरकारमा रहेका आधा दर्जन मन्त्रीहरुलाई थाइल्याण्डको मसाज सेन्टरमा मसाज गर्न पठाए र सरकार ढालेपछि तिनै मन्त्री शेरबहादुरलाई भोट हाल्न संसदमा उपस्थित भए । यसलाई नेपालको राजनीतिको बदनाम कालखण्डमा लिइएको छ ।

    ३ आफू प्रधानमन्त्री बन्न सुरा सुन्दरी कान्ड देखि सांसद खरिद गरेर काठमाडौंको शंकर होटेलमा रातभरी थुने र भोलिपल्ट संसदमा भोट हाल्न पशु नारेझै नारेर शेरबहादुरले लिएर आए ।

    ४ आफू प्रधानमन्त्री बन्न नेपाली कांग्रेस फुटाए र प्रधानमन्त्री बनेपछि निर्वाचन गर्न नसकेर लोकतन्त्र दुई पटक राजालाई बुझाए ।

    ५ ज्ञानेन्द्रले सत्ता लिएपछि सस्थापन कांग्रेसका गिरिजाप्रसाद कोइरालाहरु सडकमा प्रहरीको लाठिबाट टाउको फुटाउँदै गर्दा शेरबहादुर देउवा बूढानीलकण्ठ निवासमा मस्त निन्द्रामा सुत्दै थिए ।

    ६ २०६३ को आन्दोलनबाट लोकतन्त्र पुन स्थापित भएपछि आपूु प्रधानमन्त्री नहुँदासम्म शेरबहादुर नै यस्ता सांसद हुन् जसले संसदमा सर्वाधिक अनुपस्थित हुने रेकर्ड कायम गरे । अधिकांश राजनीतिक छलफल, पीडादायी संक्रमणकाल टुङ्ग्याउने दिशामा भएका बहस र विमर्शमा यिनको उपस्थिति र भूमिका लगभग शुन्य रह्यो ।

    ७ नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा यिनले कुनै सहयोग गरेनन् । संविधान निर्माणमा यिनको भूमिका कहिँ कतै प्रकट भएन । आफ्नै पार्टी कार्यालय समेत जांदैनथे । आफ्नो गुटको भेला निवासमा बोलाउँथे र आफू पदमा पुग्ने राजनीतिक तिकडममा मात्रै रहन्थे ।

    ८ तात्कालीन ओली सरकार ढाल्न यिनी पटक पटक हिन्दूस्तान धाए । दक्षिणका प्रभुहरुसँग रोइकराई गरे । माओवादीहरुलाई भ्रष्टाचारमा फसाउने, युद्ध अपराधका मुद्दामा फसाउने भन्दै लोकमान देखि विदेशीसम्म गुहारेर माओवादीलाई ब्ल्याकमेलिङ गरे । आफ्नै नेतृत्वमा संविधान जारी गरेको दावी गर्दै नेपालमा नाकाबन्दी लगाउनेको उद्धेश्य अनुरुप भारतीय प्रधानमन्त्रीका अगाडि नै संविधान संशोधनको बाचा गरे । नेपालको संसदले गरेको कामप्रति विदेशी प्रधानमन्त्रीसँग माफी मागे ।

    ९ सरकारले बनाएको विधि मिचेर आफूले चाहेको प्रहरी प्रमुख नियुक्त गर्न नपाउँदा सर्वोच्च अदालतका प्रधानन्यायाधीश माथि महाअभियोगको बञ्चरो चलाउने यिनै शेरबहादुर हुन् ।

    ११ निर्वाचनलाई प्रभाव पार्न आफैंले हस्ताक्षर गरेको आचार संहिता मिचेर सारा कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरुको ब्यापक सरुवा बढुवा नियुक्ति निरन्तर गरिरहेका छन् । यिनलाई संविधान, कानुन र नियमको मतलव कहिल्यै देखिएन ।

    १२ गृह मन्त्रालय सम्हालेका मन्त्रीलाई विना बिभागीय बनाएर निर्वाचन जस्तो संबेदनशील समयमा सुरक्षा संयन्त्रलाई नेतृत्व बिहीन बनाउँदै देशैभर असुरक्षाको स्थिति तयार गरे । प्रधानमन्त्रीले यसको जवाफ दिनु पर्छ कि पर्दैन भन्दा ‘मैले बम पड्काएको हो र ?’ भन्ने ओठे जवाफ फर्काएर मुलुकमा जंगली राजाको झल्को दिने यिनै शेरबहादुर हुन् । – गुरु भट्टराई (चक्रपथ डट कम बाट)

      Comment Author

      Som Pahadi

      स्पष्ट पार्नु भयकोमा धन्यवाद छ यहालाइ।

      Comment Author

      Kundan Thapa

      thanks for make us clear.

    Comment Author

    Ramesh Khotange

    Nachna najanne aagana tedo vaneko ahiho

    Comment Author

    Hari Sharma

    Kotko khaltima lukayara rakha budhi harayaka neta

    Comment Author

    Krishna Banstola

    शेरुतपाईकाे

    Comment Author

    Krishna Banstola

    शेरु

    Comment Author

    Subodh Adhikari

    राजालाई बोलाउनु बा तिम्रो तागतले पुग्ला जस्तो छैन ।

    Comment Author

    Krish Bel Kshetree

    अब हसाउने पालो देउवाको

    Comment Author

    Madhu Gautam

    राजिनामा दे देउवा सरकार

    Comment Author

    Chiranjibi Paudyal

    तेरो सत्ता चाहिँ अब फेरि कहिल्यै न आउने गरि समाप्त पार्न चाहिँ खोजे कै हुन है ।

    Comment Author

    Kamal Prasad Timalsina

    सँम्बिधानकाँग्रेशकोमात्रैबपौतिहोरएमालेकोपनियस्माजिम्बेदारिछहोकाँग्रेसिजनहो

    Comment Author

    H.k. Pandey

    कम्युनिस्टहरूले संबिधानलाई हाेईन,काङ्ग्रेसलाई मात्र समाप्त पार्न खाेजेकाे हाेईन र?मलाईत तेस्तैलाग्छ!

    Comment Author

    Shambhu Acharya

    शेर बहादुर जी त एउटा मात्र भाषण गर्नु हुन्छ।

    Comment Author

    Dinesh Singh Rawat

    Asti ho shera g k garne tapaila ke pani garnu vayana ta

    Comment Author

    Dhanraj Tamang

    स्याल बा. जहिले पनि बाम गठ्बन्दन बारे झुठ्को मात्र प्रचार गर्छ।अरु केही आउदोरहिनछ।

    Comment Author

    Sobita Kumal

    thote sala vakvake pashupati ko vut chadai hos god.

    Comment Author

    Rajan Lama

    शेरे बाेउलायाे रांचि लाने कि काशि

    Comment Author

    Ssda Shrestha

    Tero pati le gardaixa sala madarchut kukur

    Comment Author

    Ssda Shrestha

    Machikne madarchut sere ta randi ko xora

    Comment Author

    Subu Khusbu

    Abata jhan sere baulauxaki k ho

    Comment Author

    Milan Paudel

    अनी तीमीहरु जातीय बीभेद,कुनै एक मात्रै धर्म बीशेष,पतन भइ सकेको राजा,४७ सालको समबीधान बीउताउन । पछील्ला यत्रा उपलब्धहरु सबै लाई ढलाउने छौ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 39
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?