चीनमा हिमपात हुँदा सात लाख मानिस प्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
चीनमा हिमपात हुँदा सात लाख मानिस प्रभावित

सारांश

  • काठमाडौं ।
  • चीनको हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
  • स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्या समेत देखा परेको छ ।

काठमाडौं । चीनको हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्या समेत देखा परेको छ ।

तीन हजार ९ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झण्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत सेवा सुविधाको आवश्यकता रहेको जनाएका छन् ।

हिमपातले झण्डै ५४ हजार २ सय ८० हेक्टर क्षेत्रमा लगाइएको बालीलाई पनि नोक्सान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साहित्यबाट राजनीतिमा लम्किएका पुरु लम्साल भन्छन, म स्थानिय चुनाव जित्छु नै
साहित्यबाट राजनीतिमा लम्किएका पुरु लम्साल भन्छन, म स्थानिय चुनाव जित्छु नै
मिस वर्ल्ड २०१८: समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’ को टप २० मा पुगिन् श्रृंखला
मिस वर्ल्ड २०१८: समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’ को टप २० मा पुगिन् श्रृंखला
सिक्टा सिचाई आयोजना भ्रष्टाचारमा जेल परेका पूर्वमन्त्री धरौटीमा रिहा
सिक्टा सिचाई आयोजना भ्रष्टाचारमा जेल परेका पूर्वमन्त्री धरौटीमा रिहा
नेकपा एसमा भाँडभैलो
नेकपा एसमा भाँडभैलो
बन्धकहरुको तेस्रो समूह रिहा, हालसम्म ४७ इजरायली र ११७ प्यालेस्टायनी कैदी रिहा
बन्धकहरुको तेस्रो समूह रिहा, हालसम्म ४७ इजरायली र ११७ प्यालेस्टायनी कैदी रिहा
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर  !
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर !
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
एकता कायम र विकासलाई तीव्रता- अध्यक्ष प्रचण्ड
एकता कायम र विकासलाई तीव्रता- अध्यक्ष प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?