बेलायती प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट सामान्य वार्डमा सारियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
बेलायती प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट सामान्य वार्डमा सारियो

सारांश

  • ण्डन ।
  • ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई आज सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिएकोछ।
  • कोरोना संक्रमणका बिगत तीन दिनदेखि उनीलाई लण्डनको सेन्ट थोमस हस्पिटलको सघन उपचार कक्षमा राखिएको थियो।

ण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई आज सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिएकोछ। कोरोना संक्रमणका बिगत तीन दिनदेखि उनीलाई लण्डनको सेन्ट थोमस हस्पिटलको सघन उपचार कक्षमा राखिएको थियो।

आज प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिबाट गरिएको विज्ञप्तिमा प्रधानमन्त्री बोरिस जोन्स अब सामान्य वार्डमा सारे पछि उनको उपचार संलग्न चिसिक्सक टोलीले निकट रहेर निरक्षण गरिरहने बताइएकोछ।

जोन्सन अस्पताल भर्ना भएपछि सेक्रटरी अफ स्टेट फर फरनको भूमिकामा रहेका डोमिनिक रावलाई आवश्यक ठाउँमा भुमिका निर्वाह गर्नु भनेका थिए तर त्यसको अर्थ उनी प्रमबाट हट्न चाहेको भने होइन। रावले आजै बसेको क्रोबा बैठकको अध्यक्षतासमेत गरेका थिए भने आजको बैठकले हाल गरिआएको लकडाउन अझ आवश्यक रहेको हुँदा यसलाई निरन्तरता दिने निर्णय गरेकोछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भियतनाम भ्रमण अत्यन्तै सफल : प्रधानमन्त्री ओली
भियतनाम भ्रमण अत्यन्तै सफल : प्रधानमन्त्री ओली
नियमित सेक्स गर्ने महिला कसरी चिनिन्छन् ? देखिन्छ शरीरमा यस्तो लक्षण !
नियमित सेक्स गर्ने महिला कसरी चिनिन्छन् ? देखिन्छ शरीरमा यस्तो लक्षण !
‘माइकल अधिकारी’ को प्रिमिएर हेर्न राजनीति दलका नेतादेखि कलाकारसम्मको भीड
‘माइकल अधिकारी’ को प्रिमिएर हेर्न राजनीति दलका नेतादेखि कलाकारसम्मको भीड
विश्वासको मत दिएको विषय समाप्त भइसक्यो : डा कोइराला
विश्वासको मत दिएको विषय समाप्त भइसक्यो : डा कोइराला
लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन
लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
महाअभियोग प्रकरण : १५ भदौमा जबरालाई बयानका लागि बोलाइयो 
श्रावण शुक्ल पञ्चमी: नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
श्रावण शुक्ल पञ्चमी: नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

तपाईंले छुटाउनुभयो कि?