ओली र प्रचण्डले हिजो प्रसाईंकोमा भात खाए, आज सातो खाए

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
ओली र प्रचण्डले हिजो प्रसाईंकोमा भात खाए, आज सातो खाए

सारांश

  • काठमाडौंं, ७ फागुन ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको एमाले र माओवादी केन्द्रवीचको एकता बैठकमा एकाएक भक्तपुरका व्यवसायी दुर्गाप्रसाद प्रसाईको विषयले चर्चा पायो ।
  • एकाएक हिजो दुई अध्यक्षहरुवीच भक्तपुरका व्यवसायी प्रसाईंको घरमा भएको छलफलको फोटो किन सार्वजनिक भयो भन्ने विषयले चर्चा पायो ।

काठमाडौंं, ७ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको एमाले र माओवादी केन्द्रवीचको एकता बैठकमा एकाएक भक्तपुरका व्यवसायी दुर्गाप्रसाद प्रसाईको विषयले चर्चा पायो ।

एकाएक हिजो दुई अध्यक्षहरुवीच भक्तपुरका व्यवसायी प्रसाईंको घरमा भएको छलफलको फोटो किन सार्वजनिक भयो भन्ने विषयले चर्चा पायो । अन्य नेताहरुले ओली र प्रचण्डलाई उक्त फोटो सार्वजनिक भएपछि जनतामा राम्रो सन्देश नगएको भनेर सम्झाएका थिए ।

लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रसाईलाई फोन गरी फोटो किन सार्वजनिक गरेको भन्दै कडारुपमा प्रस्तुत भएका थिए । ओली र प्रचण्ड दुबैले प्रसाईलाई फोन गरेर झपारेपछि उनले आफूले नभएर छोरीले फोटो हालिदिएको जवाफ दिएका थिए ।

प्रधानमन्त्री ओली र प्रचण्डको एक्लाएक्लै बैठक प्रसाईको निवासमा भएको थियो । फोटोमा ओली र प्रचण्डसँगै प्रसाईले पनि सँगै खाना खाइरहेको देखिएको थियो । त्यसपछि उक्त तस्वीर सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । यद्यपि, उक्त फोटो नकारात्मक सन्देश दिने खालको भने थिएन ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Buddhipd Rai

    प्रम केपि ओलीजी र पुष्पकमल दाहालजी डराउनु किन हँ?
    “कालो खाएसी कालै हगिन्छ र रातो गहत खाए पनि रातै गहत हगिन्छ भन्ने चेतना खोइ त हँ???

    Comment Author

    Pawan Kadel

    खाना खान सकियो नि सङ्गै ।।के हैनर

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिक्स प्याक निकाल्ने हाे ? यस्ताे गर्नुहाेस
सिक्स प्याक निकाल्ने हाे ? यस्ताे गर्नुहाेस
राप्रपा नेपाल अध्यक्ष कमल थापाले हारे, अब के होला उनको राजनिति भविश्य र मुद्दा ?
राप्रपा नेपाल अध्यक्ष कमल थापाले हारे, अब के होला उनको राजनिति भविश्य र मुद्दा ?
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,
२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल
२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल
तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव
तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव
म्यादी प्रहरीका लागि चार अर्ब बजेट, एक साता भित्र दरखास्त मागिने
म्यादी प्रहरीका लागि चार अर्ब बजेट, एक साता भित्र दरखास्त मागिने
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता
जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
काठमाडौं आएकी रोबोट ‘सोफिया’ आज कार्यक्रममा बोल्दै, के भन्लिन्!
काठमाडौं आएकी रोबोट ‘सोफिया’ आज कार्यक्रममा बोल्दै, के भन्लिन्!
एकल आमालाई ‘बगान’ निःशुल्क देखाइने
एकल आमालाई ‘बगान’ निःशुल्क देखाइने

तपाईंले छुटाउनुभयो कि?