काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १७, २०८१
|
|
३० पटक हेरिएको
Shares
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ

सारांश

  • काठमाडौं।
  • काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङको सरुवा भएको छ।
  • मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत तामाङ रानिपोखरीमा सरुवा भएका हुन्।

काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङको सरुवा भएको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत तामाङ रानिपोखरीमा सरुवा भएका हुन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ। रानिपाखेरीमा कार्यरत एआईजी किरण बज्राचार्यको उमेरहदका कारण अनिवार्य अवकाश भएपछि उक्त ठाउँमा तामाङलाई सरुवा गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?