महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश राणासँग बयान लिने
सारांश
- काठमाडौं।
- महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधिस चोलेन्द्र समशेर राणासँग आज बयान लिने भएको छ।
- सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधिस राणासँग बयान लिन लागेको हो।
काठमाडौं। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधिस चोलेन्द्र समशेर राणासँग आज बयान लिने भएको छ। सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधिस राणासँग बयान लिन लागेको हो।
नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधिसँग बयान लिन लागेको हो। १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो। सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया