ब्राउन सुगरसहित ४ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
ब्राउन सुगरसहित ४ जना पक्राउ

सारांश

  • अस्बिन खड्का,२६ असार ।
  • लागूऔषध नियन्त्रण ब्युरो, काकडभिट्टाले मंगलबार झापाको मेची पुलबाट ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ।
  • मेचीनगर नगरपालिका–९ का रोशन डांगी, मनिष आचार्य, फुर्बा शेर्पा र अर्का युवा भनेबाराको निजगढका बिष्णु थापालाई प्रहरीले पक्राउ गरेको हाे।

अस्बिन खड्का,२६ असार । लागूऔषध नियन्त्रण ब्युरो, काकडभिट्टाले मंगलबार झापाको मेची पुलबाट ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ।

मेचीनगर नगरपालिका–९ का रोशन डांगी, मनिष आचार्य, फुर्बा शेर्पा र अर्का युवा भनेबाराको निजगढका बिष्णु थापालाई प्रहरीले पक्राउ गरेको हाे।

लागूऔषध नियन्त्रण ब्युरो, काकडभिट्टाले नियमित चेकजाँच गर्ने क्रममा डाँगीको साथबाट साढे ४ ग्राम ब्राउन सुगर बरामद भएपछि उनकै बयानका आधारमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरो, काकडभिट्टाले जनाएको छ।

डाँगीले सर्टको बाहुलाभित्र लुकाएर ब्राउन सुगर बोकेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

द सुपर मममा पराजित हुनेले लगाएका सबै आरोप झुट हुन् : पुजना प्रधान (भिडियोसहित)
द सुपर मममा पराजित हुनेले लगाएका सबै आरोप झुट हुन् : पुजना प्रधान (भिडियोसहित)
नेदरल्याण्ड्स र सेनेगल विश्वकपको अन्तिम १६ मा
नेदरल्याण्ड्स र सेनेगल विश्वकपको अन्तिम १६ मा
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?
युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?
लामिछानेसहित तीनजनाको अनुसन्धान सकियो, आज मुद्दा दर्ता गरिने
लामिछानेसहित तीनजनाको अनुसन्धान सकियो, आज मुद्दा दर्ता गरिने
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
आज स्ववियु निर्वाचन, निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल
आज स्ववियु निर्वाचन, निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल
सरकार–डा. केसी सहमतिको विरुद्धमा उत्रियाे त्रिवि !
सरकार–डा. केसी सहमतिको विरुद्धमा उत्रियाे त्रिवि !
प्राथमिकताका आधारमा पुल निर्माणको योजना
प्राथमिकताका आधारमा पुल निर्माणको योजना
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो

तपाईंले छुटाउनुभयो कि?