बालेनले गरे राष्ट्रिय सभा निर्वाचनको मतदान बहिष्कार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०८०
|
|
४८ पटक हेरिएको
Shares
बालेनले गरे राष्ट्रिय सभा निर्वाचनको मतदान बहिष्कार

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्।
  • उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन्।

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्।

उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन्। बागमती प्रदेशको निर्वाचन राजधानी हेटौंडामा भइरहेको छ। बालेन कार्यव्यस्थताको कारण मतदानमा नगएको बुझिएको छ।

यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि मतदान गरेका थिएनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाजार्ड दाजुभाई चम्किँदा यूरो छनोटमा बेल्जियमको सहज जित

चट्याङले हानेर सल्यानमा ३ वटा रेडियोमा ठूलो क्षति, केही दिन रेडियो बन्द हुने

बिप्लव माओवादीको उपत्यका बन्द नामको मात्र बन्द !!!

बादललाई राष्ट्रपति, प्रचण्डलाई पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री-माओवादी बैठकको निष्कर्ष !

‘भाजपा नेताले जितुन् भन्ने हाम्रो सद्भाव छ’

यि हुन फेसबुकमा ४३ लाख फ्लोअर भएकी विश्वकै ‘सुन्दर’ बालिका

एमाले नदी हो, यसमा सबै खोला मिसिन्छिन् : प्रधानमन्त्री

चित्र बहादुर केसि को नजरमा गोपाल पराजुली एक भ्रस्ट न्यायाधीश !

पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा बेल्जियमका नयाँ प्रधानमन्त्रीलाई शुभकामना