भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया : ओलीलाई धन्यवाद

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया : ओलीलाई धन्यवाद

सारांश

  • कास्की ।
  •  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको परिणाम स्वाभाविक रुपमा सबैका लागि सन्तोषजनक भएको बताएका छन् ।
  • परिणामलाई स्वभाविक रुपमा लिनसमेत सबैलाई आग्रह गरे ।

कास्की । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको परिणाम स्वाभाविक रुपमा सबैका लागि सन्तोषजनक भएको बताएका छन् । परिणामलाई स्वभाविक रुपमा लिनसमेत सबैलाई आग्रह गरे ।

आजको नयाँ पत्रिकामा खबर छ– पार्टीको प्रदेश नम्बर ४ का नेता कार्यकर्तालाई प्रशिक्षण दिन पोखरा आएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै परिणामका विषयमा गरिएका टीकाटिप्पणीलाई आफूले वास्ता नगरेको बताए ।

उनले एमाले अध्यक्ष केपी ओलीलाई पनि धन्यवाद दिए । प्रचण्डले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले परिणामलाई सहज रुपमा लिन र आरोप प्रत्यारोप नगर्न आग्रह गरेको चितवनको कार्यकर्ताको स्टाटस हाल्नुभयो, अब सहज रुपमा स्विकारेर अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?