भरतपुरको भाटभटेनी सुपर मार्केटमा ग्रिनेट विस्फोट
सारांश
- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपर मार्केटमा ग्रिनेट बम विस्फोट गराएको चितवन प्रहरीले जनाएको छ ।
- आइतबार विहान ४ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए ।
- बम विस्फोट गराउनेको खोजी कार्य तिव्र पारिएको एसपी थापाले बताए ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपर मार्केटमा ग्रिनेट बम विस्फोट गराएको चितवन प्रहरीले जनाएको छ ।
आइतबार विहान ४ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए ।
बम विस्फोट गराउनेको खोजी कार्य तिव्र पारिएको एसपी थापाले बताए । मोटरसाइकलमा आएका दुइ युवाले वम विस्फोट गराउँदा भवनको सीसा फुटेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया