चीनमा प्रधानमन्त्री ओलीले भुले याे महत्वपुण सम्झाैता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ८ असार ।
  • ६ दिन राजकीय भ्रमणको लागि चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट नेपालमा तेल ल्याउनेबारे सहमति गर्न सकेनन् ।
  • त्यसको लागि यसअघि नै चीनसँग भएको पारवहन तथा यातायात सम्झौता कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षर हुनुपर्ने थियो ।

काठमाडौं, ८ असार । ६ दिन राजकीय भ्रमणको लागि चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट नेपालमा तेल ल्याउनेबारे सहमति गर्न सकेनन् ।

त्यसको लागि यसअघि नै चीनसँग भएको पारवहन तथा यातायात सम्झौता कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षर हुनुपर्ने थियो । नेपाल सरकारले तयारीमा ध्यान नदिँदा ओलीले महत्वपूर्ण अवसर खेर फाले । रेल सम्झौता चर्चामा रहेपनि तेल सम्बन्धी सम्झौता भने अहिले गायब भएको छ ।

नाकाबन्दी ताका भारतीय एकाधिकार तोड्न भन्दै चीनबाट तेल ल्याउने उद्धघोष गरेका थिए । यसपटकको चीन भ्रमणमा ओलीले तेल ल्याउनेबारेपनि महत्व्पूर्ण सम्झौता गर्न सक्ने अनुमान गरिएको थियो ।

(https://bolivarescapes.com/)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Limbu Man

    यो पटक तेल ल्याउने सम्झाउता गर्न बिर्से !अर्को पटक रेल ल्याउने सम्झौता बिर्सिन्छ !किन कि रेल कस्को लगानिमा नेपाल आउने भन्ने सम्झौता गर्न त अहिले नै बिर्सेकै हो!

    Comment Author

    Maya Chettri

    ओलि ज्यू हजुर हाम्रो युवाहरूको आसाको दिय‍ो हुनुहुन्छ । यो देउवाले नवराज सरलाई हजुरकै कारणले छुन सकेन अब हजुरले नवराज सरलाई राम्रो जिम्मेवारी दिएर नवराज सरको खुबी देउवालाई देखाई दिनु पर्यो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?