भरतपुर महानगरपालिकाको मतगणना सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०७४
|
|
४५० पटक हेरिएको
Shares
भरतपुर महानगरपालिकाको मतगणना सुरु

सारांश

  • जेठ, चितवन ।
  • दिनभरको विवादपछि भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।
  • प्राप्त समाचार अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १ रामनगर क्षेत्रबाट मतगणना सुरु भएको छ ।

जेठ, चितवन । दिनभरको विवादपछि भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । प्राप्त समाचार अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १ रामनगर क्षेत्रबाट मतगणना सुरु भएको छ ।

भरतपुर महानगरपालिकामा प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहालको उमेद्वारीका कारण चर्चामा छ । दहाललाई मेयरमा कांग्रेसले समर्थन गरेका कारण पनि सर्वाधिक चर्चामा आएको हो । उनलाई एमालेका उम्मेदवार देवी ज्ञवालीले टक्कर दिइरहेका छन् । तिनै प्रदेशको चासोको बिषय बनेको यस महानगरपालिकामा कस्ले कस्तो परिणाम ल्याउला सबैको चासो बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महतो अध्यक्ष भएपछि राजपाभित्र चर्कियो विवाद
महतो अध्यक्ष भएपछि राजपाभित्र चर्कियो विवाद
न्यायिक समितिमा विवाद हुँदा संयोजक जिम्मेवारी प्रमुखलाई
न्यायिक समितिमा विवाद हुँदा संयोजक जिम्मेवारी प्रमुखलाई
आयल निगमले तेलको मूल्य घटाउनुअघि किन भयो पेट्रोल पम्प बन्द
आयल निगमले तेलको मूल्य घटाउनुअघि किन भयो पेट्रोल पम्प बन्द
आज हरिबोधिनी एकादशी पर्व मनाइँदै
आज हरिबोधिनी एकादशी पर्व मनाइँदै
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
दुई लाखलाई रोजगारी दिइँदै
दुई लाखलाई रोजगारी दिइँदै
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
giris və qeydiyyat, bonuslar bukmeker veb saytında mosbe
जलवायु परिवर्तन रोक्न विश्वसमुदाय एक हुनुपर्छ दाहाल
जलवायु परिवर्तन रोक्न विश्वसमुदाय एक हुनुपर्छ दाहाल
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे