भरतपुर महानगरपालिका : रेणु दाहालले ह्वात्तै बढाइन् अग्रता

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
३६ पटक हेरिएको
Shares
भरतपुर महानगरपालिका : रेणु दाहालले ह्वात्तै बढाइन् अग्रता

सारांश

  • काठमाडाैं।
  • रतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता बढाएकी छन्।
  • नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ३२ मत ल्याएकी छन्।

काठमाडाैं। रतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता बढाएकी छन्।

नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ३२ मत ल्याएकी छन्। उनले एमाले-राप्रपा गठबन्धनका विजय सुवेदीलाई १ सय १६ मतले पछि पारेकी हुन्।
एमालेका उम्मेदवार सुवेदीले ८ सय १६ मत ल्याएका छन्।

कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९ मत ल्याएका छन्। उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता लिएका छन्।

अधिकारीले १ हजार १९ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरूङले ६ सय ६७ मत ल्याएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?