अनलाइनमा क्यूट बेबी कन्टेष्ट, फूलपातीमा फाइनल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
अनलाइनमा क्यूट बेबी कन्टेष्ट, फूलपातीमा फाइनल

सारांश

  • पछिल्लो समय अनलाइनमार्फत विभिन्न प्रतियोगिता सञ्चालन हुँदै आएका छन् ।
  • यस्तै एउटा प्रतियोगिता हो क्यूट बेबी कन्टेष्ट ।
  • फेसबुक पेजमार्फत आयोजना गरिएको यो प्रतियोगितामा करिब २ दर्जन २ वर्षमुनिका बालबालिका बीच प्रतिष्पर्धा हुने आयोजक संस्था आर्ट बक्स बबलका प्रमोद बंसलले बताए ।

पछिल्लो समय अनलाइनमार्फत विभिन्न प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । यस्तै एउटा प्रतियोगिता हो क्यूट बेबी कन्टेष्ट । फेसबुक पेजमार्फत आयोजना गरिएको यो प्रतियोगितामा करिब २ दर्जन २ वर्षमुनिका बालबालिका बीच प्रतिष्पर्धा हुने आयोजक संस्था आर्ट बक्स बबलका प्रमोद बंसलले बताए ।

यो प्रतियोगितामा सहभागि बालबालिकाहरुको फोटो सुरुमा आयोजकको Art BOX Bubble नामको फेसबुक पेजमा राखिन्छ । यसरी फेसबुकमा राखिएको फोटोमा जसले बढि लाइक पाउँछ त्यही नै विजयी हुने प्रावधान रहेको छ । प्रतिष्पर्धामा विजयी हुने बालबालिकाले विभिन्न उपहार पाउनेछन् ।

प्रतियोगितामा सहभागि भई आफुले मन पराएको बालबालिकालाई जिताउन चाहनेले आयोजकको फेसबुक पेजलाई लाइक गरेर त्यहाँ राखिएका फोटोहरुमध्ये आफुले रुचाएको बालबालिकाको फोटोलाई लाइक गर्नु पर्छ । पेजमा लाइक नगरी फोटोमा मात्रै लाइक गरिए उक्त लाइक काउण्ट नगरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल बडादशैको फूलपातीमा हुनेछ ।

प्रतियोगितालाई नाइस बेबी फिडिङ बोटल, अल्ट्रा कम्फ्याक्ट वाइप्स र हिमालयन बेबीले स्पोन्सर गरेको कार्यक्रमको डिजाइनर दुहबी सुनसरीको बिके कम्युनिकेसन हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहदानी वितरण अनिश्चितकालका लागि बन्द
राहदानी वितरण अनिश्चितकालका लागि बन्द
रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ
रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ
बुटवल उपमहानगरको मतगणना आजै रातीबाट हुने,७१ प्रतिशत मत खस्यो
बुटवल उपमहानगरको मतगणना आजै रातीबाट हुने,७१ प्रतिशत मत खस्यो
श्रमिकको गुनासो सुन्न सिंहदरबारमै ‘सहायता केन्द्र’
श्रमिकको गुनासो सुन्न सिंहदरबारमै ‘सहायता केन्द्र’
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार
प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार
तराईमा हुस्सु र हिमाली जिल्लामा हिमपातको सम्भावना
तराईमा हुस्सु र हिमाली जिल्लामा हिमपातको सम्भावना
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
हिमाल आरोहण : दुई महीनामै ५० करोड ‘रोयल्टी’
हिमाल आरोहण : दुई महीनामै ५० करोड ‘रोयल्टी’