झ्यालको सिसा सफा गर्दा पाँचतलाबाट खसेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
झ्यालको सिसा सफा गर्दा पाँचतलाबाट खसेर मृत्यु

सारांश

  • भक्तपुर ।
  • भक्तपुरमा झ्यालको सिसा सफा गर्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ ।
  • भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ ।

भक्तपुर । भक्तपुरमा झ्यालको सिसा सफा गर्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ ।

उनले आफ्नै घरको झ्यालमा सफा गर्ने क्रममा तल खसेकी हुन् । आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दसैंको बेलामा घरमा रङ लगाउने र घरसफा गर्ने चलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिसस कालीकोटमा माओवादी केन्द्र विजयी
जिसस कालीकोटमा माओवादी केन्द्र विजयी
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
मन्त्री अमनलाल मोदीलाई विधेयक हस्तान्तरण
मन्त्री अमनलाल मोदीलाई विधेयक हस्तान्तरण
एमालेको समानुपातिक सूचीमा नवीना लामादेखि एकनाथ ढकालसम्म (सम्पूर्ण नाम)
एमालेको समानुपातिक सूचीमा नवीना लामादेखि एकनाथ ढकालसम्म (सम्पूर्ण नाम)
लागु औषध खैरो हेरोईन सहित  पक्राउ
लागु औषध खैरो हेरोईन सहित पक्राउ
कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने
कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने
सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
देशको नेतृत्व लिन महिला योग्य र सक्षम छन् : मन्त्री अर्याल
देशको नेतृत्व लिन महिला योग्य र सक्षम छन् : मन्त्री अर्याल
आज जनकपुरधाममा कांग्रेसको “प्रतिज्ञा सभा” हुदैं
आज जनकपुरधाममा कांग्रेसको “प्रतिज्ञा सभा” हुदैं
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?