भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०८०
|
|
४० पटक हेरिएको
Shares
भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा

सारांश

  • गण्डकी ।
  • भानुु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले बिदा दिएको छ ।
  • गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आज सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ ।

गण्डकी । भानुु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आज सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ ।

उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा “गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, भनिएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र मोदीबीच एकान्त संवाद, यस्तो भयो कुराकानी…
प्रधानमन्त्री ओली र मोदीबीच एकान्त संवाद, यस्तो भयो कुराकानी…
इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन
इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा
ठुलो संख्यामा कोरोना संक्रमित थपिए’ कुल संख्या साँढे १४ हजार नजिक
ठुलो संख्यामा कोरोना संक्रमित थपिए’ कुल संख्या साँढे १४ हजार नजिक
१५ गोली लाग्दासमेत दुश्मनमाथि जाइलाग्ने योगन्द्रको कहानी
१५ गोली लाग्दासमेत दुश्मनमाथि जाइलाग्ने योगन्द्रको कहानी
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू ११ बज्ने बित्तिकै हिडिहाल्छन्, तर कता?
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू ११ बज्ने बित्तिकै हिडिहाल्छन्, तर कता?
प्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर फर्किने चर्चा
प्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर फर्किने चर्चा
११ वर्षीय बालक हत्या प्रकरण: ४० लाख फिरौतीमा सहमति भएको थियो
११ वर्षीय बालक हत्या प्रकरण: ४० लाख फिरौतीमा सहमति भएको थियो
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला